Connect with us

entertainment

HAIT HANUMANE AKKADE BUDDHI

Published

on

Buddi-tamang“Hait” is the word every youngsters used these days. “Hait” word is used on previous Nepalese film “Kabaddiby one of its character “Akkade” (Buddhi Tamang ). Film and Akkade’s character both became superhit among audiences. “Hait” word and Akkade charactor helped Buddhi to become famous and got an opportunity to travel the overseas.
Akkade ups Buddhi enterd to an arts 12 years back. Thou he used to work whatever comes infront of him to survive. He enrolled to Dabali Natya Sanstha 2062\63 B.S. He worked in many street play while he was at Dabali. He took ating training with Anup Baral at Actors Studio and worked at Malami Drama.

Hait Buddi Tamang
Buddhi separated with Dabali team and met Rajan Khatiwada. After meetin Rajan Akkade made bond with Mandala Theater and worked at more than fifteen stage dramas. Digri Maila, Charandas Chor, Ghumreko Kapal, Sunkeshari, Mit Jyu are some of famous drama where he has worked.

Famous actor Buddhi have already worked in two Nepalese films Red Monsoon and Saghuro, before Kabaddi. Buddhi also featured in Nepalese famous TV serial Meri Bassai with the same thego Hait as a role of Hanumane. Audiences liked his act in Meri Bassia as Hanumane and he became more popular among audiences.

Hait Buddi Tamang4
Hanumane has worked as an art director in many films before he worked in film and he didn’t aspect that he will be as famous as today. Lately Hanumane teaches acting at many school and collages. And it is confirmed that as soon as Kabaddi’s sequel Kabaddi Kabaddi’s trailor release Hanumane will again in limelight.
Hanumane was doubting his popularity before he reaches to Europe. He get to know how famous Hait and Hanumane after seeing audiences crowd Europe’s cultural program. Buddhi has returned back to Nepal after completing cultural shows in Europe. Though he has not decided what he will become in future but Buddhi wishes to work in different character in films.Hait Buddi Tamang0 Hait Buddi Tamang1 Hait Buddi Tamang2 Hait Buddi Tamang3Hait Buddi Tamang5 Hait Buddi Tamang7 Hait Buddi Tamang8 Hait Buddi Tamang9

Buddi-tamang

Continue Reading
1 Comment

1 Comment

  1. Samantha

    November 30, 2015 at 12:44 pm

    So what does the word “hait” actually mean? I’ve heard young people use it a lot in Nepal as a kind of exclamation (like omg or what?!), is that correct? Or what does it really mean?? Thanks!

You must be logged in to post a comment Login

Leave a Reply

entertainment

हङकङ पछि काठमाडौँमा चलचित्र ‘जुनकिरी’

Published

on

निर्देशक दीप गुरुङ को निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र जुन-किरी काठमाडौँमा नियमित प्रदर्शनमा आएको छ।

गुरुङ समुदायको ऐतिहासिक घाँटू परम्परा र संस्कृतिमा आधारित यस चलचित्रको यसअघि हङकङ मा प्रिमियर गरिएको थियो। हङकङमा भएको विशेष प्रदर्शनपछि चलचित्रलाई काठमाडौँको गोंगबुस्थित इन्फिनिटी थिएटर मा नियमित प्रदर्शन सुरु गरिएको हो।

बिहीबार गुरुङ समुदायसहित नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वबीच चलचित्र प्रदर्शन गरिएको थियो। चलचित्र हेरेपछि दर्शकहरूले आफ्नै गाउँठाउँ, संस्कृति र परिवेशलाई पर्दामा देख्न पाउँदा निकै हर्षित भएको प्रतिक्रिया दिएका थिए।

निर्माण पक्षका अनुसार जुन-किरी को छायाङ्कन गोरखाको सिरानचोकस्थित ऐतिहासिक धार्मिक स्थल नाथ मण्डली तथा काठमाडौँका विभिन्न स्थानमा गरिएको हो। चलचित्रले काठमाडौँमा संघर्षरत एक फोटोग्राफरको जीवन र घाँटू नाचसँग जोडिएको सांस्कृतिक यात्रालाई प्रस्तुत गरेको छ।

चलचित्रमा सुरज तमु, लक्ष्मी गुरुङ, कविता आले, अनिल सुब्बा तथा डीबी गुरुङलगायत कलाकारहरूको अभिनय रहेको छ। कथा भरत राई र सुरज तमुको रहेको चलचित्रको पटकथा केर डी. कोइँच लिम्बुले तयार गरेका हुन् भने छायाङ्कन योगेश दाहालले गरेका छन्।

यो निर्देशक दीप गुरुङको दोस्रो फिचर फिल्म हो। यसअघि उनले गुरुङ संस्कृतिमै आधारित नैना निर्देशन गरेका थिए।

Continue Reading

Art

विक्रम श्रेष्ठको ‘रातो मच्छिन्द्रनाथ’ एकल कला प्रदर्शनी सुरु

Published

on

लितपुरको पाटन दरबार स्क्वायरस्थित ऐतिहासिक बहादुर शाह बैठकमा कलाकार विक्रम श्रेष्ठको एकल कला प्रदर्शनी ‘रातो मच्छिन्द्रनाथ : पाटनको मुटुमा जीवित परम्परा’ सुरु भएको छ।

वैशाख १० देखि १७ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा रातो मच्छिन्द्रनाथ जात्रालाई केन्द्रमा राखेर बनाइएका २० चित्रकला कृति राखिएका छन्।

प्रदर्शनीको उद्घाटन वरिष्ठ कलाकार किरण मानन्धरले गरेका हुन्। चित्रमार्फत कलाकार श्रेष्ठले जात्राको धार्मिक आस्था, रथयात्रा, अनुष्ठान र सामुदायिक सहभागितालाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्।

आयोजकका अनुसार प्रदर्शनीले पाटनको सांस्कृतिक पहिचान र जीवित परम्परालाई थप सशक्त रूपमा दर्शकसमक्ष पुर्‍याउने लक्ष्य राखेको छ।

Continue Reading

entertainment

पिके क्याम्पसको पर्खालमा प्रतिविम्बित आदिवासी संस्कृति

Published

on

पद्म कन्या क्याम्पस अगाडि पर्ने बागबजारको व्यस्त सडक अहिले कला र संस्कृतिको जीवित प्रदर्शनीजस्तै बनेको छ। विगतमा राजनीतिक नारा र विज्ञापनले भरिने पर्खालहरू अहिले नेपालका विविध आदिवासी जनजातिको मौलिक पहिचान झल्काउने आकर्षक भित्तेचित्रले सुसज्जित भएका छन्।

नेवार, तामाङ, गुरुङ, मगर, राई, लिम्बू र थारु समुदायका परम्परागत पहिरन र गहनालाई समेट्दै कोरिएका चित्रहरूले नेपालको बहुजातीय र बहुसांस्कृतिक स्वरूपलाई जीवन्त बनाएका छन्। दैनिक भीडभाड र धुलोले भरिने सडकमा हिँड्ने यात्रुहरूका लागि यी चित्रहरूले नयाँ आकर्षण र सकारात्मक ऊर्जा थपेका छन्।

पहिले अव्यवस्थित देखिने पर्खालहरू अहिले खुला कला दीर्घाजस्तै देखिन थालेका छन्, जसले सहरी सौन्दर्यमा उल्लेखनीय सुधार ल्याएको छ। साथै, यस्ता कलाकृतिले नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्पराप्रति सचेत गराउँदै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याएको छ।

क्याम्पसजस्तो शैक्षिक स्थलको पर्खालमा समावेशी सन्देश बोकेको कला देखिनुले समाजमा सकारात्मक सन्देश फैलाएको छ। अहिले यी भित्तेचित्रसँग सेल्फी खिच्ने र अवलोकन गर्नेहरूको भीड पनि बढ्दो छ। बागबजारको यो पहलले कला मार्फत सहर सुन्दर बनाउने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।

Continue Reading

Facebook

Trending

Copyright © 2026 streetnepal.com