lifestyle

Card image

दाजुभाइ–दिदीबहिनीको प्रेम र सद्भावको पर्व सामा–चकेवा सम्पन्न

दाजुभाइ तथा दिदीबहिनीबीचको पवित्र प्रेम, आत्मीयता र आपसी सद्भावको प्रतीक मानिने मधेशको मौलिक लोकपर्व सामा–चकेवा मनाइएको छ। छठ पर्वको खरना अर्थात् पञ्चमीदेखि सुरु भएको यो…

Card image

सिन्दूरले रंगियो थानकोट, जात्रामा रमाए स्थानीय

काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ थानकोटमा ऐतिहासिक महालक्ष्मी जात्रा सुरु भएको छ। जात्राका क्रममा बाजागाजाको धुनसँगै देवदेवीका खट बोकेर नगर परिक्रमा गराइएको छ। रातो सिन्दूरले रंगिएका खट,…

Card image

कुहिरोको घुम्टोभित्र मनमोहक भोर्लेटार बजार

लमजुङको मध्यनेपाल नगरपालिका–१० अन्तर्गत नेटा थान्सिङको डाँडा चौतरा र मालिका देवी मन्दिर परिसरबाट बुधबार बिहान देखिएको दृश्य मनमोहक थियो। बिहानको कलिलो घाम डाँडाकाँडामा पर्दै गर्दा…

Card image

नमोबुद्धबाट हिमशृङ्खलाको मनमोहक दृश्य

काभ्रेपलाञ्चोकको नमोबुद्धबाट विभिन्न हिमशृङ्खलाको मनमोहक दृश्य देखिएको छ। मौसम सफा भएसँगै आकाश खुलेपछि नमोबुद्ध क्षेत्रबाट गणेश, लाङटाङ, जुगल, दोर्जे लाक्पा र गौरीशंकरलगायतका हिमशृङ्खला स्पष्ट देखिएका…

Card image

सुनसरी खोलामा दीप प्रज्वलनदेखि बराहक्षेत्रमा भक्तजनको घुइँचो

कात्तिक पूर्णिमाका अवसरमा सुनसरीका विभिन्न धार्मिक स्थलमा भक्तजनको चहलपहल बढेको छ। यस अवसरमा इनरुवास्थित सुनसरी खोलाको गोविन्द घाटमा ‘नमामी सुरसरी’ कार्यक्रम आयोजना गरिएको छ भने…

Card image

नेवार समुदायले मनायो सकिमना पुन्ही [तस्विर]

नेवार समुदायले आज कार्तिक पूर्णिमाका दिन परम्परागत पर्व सकिमना पुन्ही मनाएका छन्। यस दिन नेवार समुदायका घरघरमा पिँडालु, सखरखण्डलगायत कन्दमूल उसिनेर खाने चलन छ। नेवार…

Card image

कालीमाटी बजारमा सुन्तलाको कारोबार बढ्दै, प्रतिढग ३५० देखि ६०० रुपैयाँसम्म

सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ।बजारमा गोरखा, तनहुँ, स्याङ्जा र कास्कीलगायत जिल्लाबाट सुन्तला भित्रिन थालेका…

Card image

कोदो टिप्न ब्यस्त किसान[तस्विर]

लमजुङको मध्यनेपाल नगरपालिका–६, रानीपानीकी स्थानीय किसान लीला देवी कुँवरलाई यतिबेला खेतीपातीको चटारो छ। मंसिरमा धान भित्र्याउने व्यस्ततासँगै उनी पाकेको कोदो टिप्न पनि उत्तिकै व्यस्त छिन्।…

Card image

बागलुङ बजारवासी सुस्ताउने ‘ऐतिहासिक पार्क’

घना बस्ती भएको बागलुङ बजार साँघुरो छ । बजार क्षेत्रमा खुल्ला ठाउँ छैन । अहिले स्थानीय सुस्ताउन बजारमा एउटा मात्रै पार्क छ । बागलुङ नगरपालिका–२…

Card image

पाटनमा कार्तिक नाचमा देखाइयो नरसिंह अवतार

ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा जारी ऐतिहासिक कार्तिक नाचमा आइतबार साँझ नरसिंह अवतार अर्थात् हिरण्यकश्यपु वधको प्रसङ्ग प्रस्तुत गरिएको छ। कार्तिक नाचको दशौँ दिन…

Card image

दरबारमार्गमा नेपाल–जापान सांस्कृतिक उत्सव[तस्विर]

काठमाडौंको दरबारमार्गमा आइतबार नेपाल–जापान स्ट्रीट फेस्टिभल आयोजना भइरहेको छ। नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजनामा तथा…

Card image

सुदूरपश्चिम बन्यो एनपीएल च्याम्पियन

लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधिबाट वञ्चित भएको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ। शनिबार भएको फाइनलमा साविक…

Card image

दुईपिप्लेमा १९औँ शनिबारे रैथाने हाटबजार [तस्विरहरु]

सुरज गुरुङ/लमजुङ लमजुङको मध्यनेपाल नगरपालिका–४, दुईपिप्लेमा आज १९औँ शनिबारे मध्यनेपाल रैथाने हाटबजार सञ्चालन भइरहेको छ। स्थानीय किसान तथा उत्पादकले गाउँघरमा उत्पादन गरेका कृषि उपज, रैथाने…

Card image

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व मनाइँदै

सूर्य अस्ताउँदा पनि पूजा हुन्छ, उदाउँदा पनि। यही आस्थाका साथ आज छठ पर्वको मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्। काठमाडौंका गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, नागपोखरीलगायत…

Card image

छठका लागि झिलिमिली बन्यो कमलपोखरी

छठ पर्वको तयारीसँगै काठमाडौंको कमलपोखरी झिलिमिली बनेको छ। छठ पर्वलाई लक्षित गरी सजाइएको पोखरी साँझपख रंगीन बत्तीले झनै आकर्षक देखिएको छ। बत्तीको उज्यालोमा चम्किएको कमलपोखरीमा…

Card image

पर्यटकको रोजाईमा गुरुङ संस्कृतिको खुल्ला संग्राहलय सिक्लेस

कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेस तमु गुरुङ समुदायको मौलिक संस्कृति, इतिहास र परम्परा बोकेको सुन्दर गाउँ हो। करिब ५०० घर एकै किसिमको परम्परागत बनोटमा बनेर…