lifestyle

Card image

दरौँदीका फाँटमा धान भित्र्याउने चटारो

वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई धान भित्र्याउने चटारो परेको छ। धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू बाली काट्ने, सुकाउने र घरमा…

Card image

नेपालकै पहिलो लिफ्टसहितको आकाशे पुल[तस्विर]

ललितपुरको कुसुन्तीमा नेपालकै पहिलो लिफ्टसहितको आकाशे पुल निर्माण भइरहेको छ। पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउने उद्देश्यले बनाइएको यो पुल ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,…

Card image

पहाडी बारीमा पाक्यो कोदो

दसैँको रौनक सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसानलाई कोदो भित्र्याउने चटारो छ। असारको अन्तिमतिर रोपिएको कोदो पाकेपछि किसान बारीमै व्यस्त देखिन्छन्। कोदो टिप्ने, सुकाउने र…

Card image

शानदार सडक, अपूरा सुविधा

काठमाडौंको कोटेश्वरदेखि कलंकीसम्मको आठ लेन चक्रपथ हेर्दा सडक फराकिलो, व्यवस्थित र आकर्षक देखिन्छ। ठाउँठाउँमा निर्माण गरिएका आकाशे पुलले पैदलयात्रीलाई सडक पार गर्न सहज बनाउने प्रयास…

Card image

आस्था र न्यायका प्रतीक काल भैरव[तस्विर]

काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको काल भैरव मन्दिर धार्मिक आस्था र ऐतिहासिक महत्त्व बोकेको सम्पदा हो। विशाल कालो ढुंगामा कुँदिएको काल भैरवको मूर्ति यहाँको मुख्य…

Card image

खुलामञ्चमा दुर्गा भवानीको आराधना

दसैँको रौनकसँगै काठमाडौँको खुलामञ्चमा दुर्गा भवानीको पूजा आराधना भइरहेको छ। यहाँ स्थापना गरिएको दुर्गाको मूर्ति दर्शन र पूजाका लागि आकर्षण बनेको छ। हिन्दू धर्ममा दसैँलाई…

Card image

दसैँको रौनक, सिरानडाँडाको रोटे पिङ

गोरखाको अजिरकोट गाउँपालिकास्थित सिरानडाँडामा रोटे पिङ खेल्दै रमाइरहेका स्थानीयवासी। दसैँ मनाउन गाउँ फर्किनेहरू बढेसँगै गाउँघरमा चहलपहल र रौनक थपिएको छ। दसैँमा पिङ खेल्ने पुरानो परम्परालाई…

Card image

वर्षमा एक दिन खुल्छ तलेजु भवानीको मन्दिर, दर्शनार्थीको घुइँचो

काठमाडौं । वर्षमा एक दिन मात्रै सर्वसाधारणका लागि खुल्ने हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा महानवमीका दिन भक्तजनको घुइँचो लागेको छ। दसैंको महानवमीका अवसरमा तलेजु…

Card image

दसैँसँगै पिङको उमङ्ग [तस्विरहरु]

दसैँ आउँदा गाउँघरमा पिङ हाल्ने र मच्चिएर खेल्ने चलन पुरानै हो। अहिले सहरका गल्ली र चोकमा त्यो दृश्य कम देखिन थालेको छ। तर, काठमाडौंको तिनकुनेमा…

Card image

एनपिएलको लागी क्रिकेट मैदान तयार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान प्रतियोगिताका लागि तयार भएको छ।  मैदानको स्तरोन्नति, पिच तथा आउटफिल्ड व्यवस्थापन र…

Card image

सेतीमाथि बन्दैछ पोखराको नयाँ सिग्नेचर पुल

अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी पोखराको सेती नदीमाथि अब बन्नेछन् दुई नयाँ आधुनिक पुल। पृथ्वीचोक बसपार्क र पोखरा रंगशाला गेट जोड्ने गरी निर्माण भइरहेको यो पुल…

Card image

झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर

सुर्याम्स उप्रेती / नेपाल फोटो लाइब्रेरी वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले सिँगारिएको छ। दशैंलाई लक्षित गर्दै मन्दिर परिसर तथा आसपासका क्षेत्रमा रंगीचंगी…

Card image

मौलिक गुरुङ संस्कृति र ग्रामीण पर्यटनको गन्तव्य बन्दै घुर्केश

चितवनको इच्छाकामना गाउँपालिका–२ मा पर्ने घुर्केश गाउँ पुरानो गुरुङ बस्तीका रूपमा परिचित छ। परम्परागत घर, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीका कारण पछिल्लो समय यो गाउँ…

Card image

हेटौडा काठमाडौँ सडकखण्डमा सवारी चाप

स्ट्रिटनेपाल पृथ्वी राजमार्ग बन्द भएपछि अहिले काठमाडौं भित्रिने अर्को सडकमा सवारीको चाप बढेको छ। भोटेकोशी, रसुवा र त्रिशूली हुँदै आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गको कृष्णभीर…

Card image

ललितपुरको पर्यटनमा पिम्बहाल पोखरी

स्ट्रिटनेपाल ललितपुरको पाटनमा रहेको पिम्बहाल पोखरी यहाँको स्थानीय पर्यटनमा चिरपरिचित ठाउँ हो। पाटन दरबार स्क्वायर नजिकै रहेको यो पोखरी, चैत्य, र नेवारी वास्तुकला यहाँको मुख्य…

Card image

विश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी

स्ट्रिटनेपाल १८७औँ विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ (बीपीजेए) को संयुक्त आयोजनामा काठमाडौंमा ‘सुन्दर बंगलादेश ’…