lifestyle
लोभलाग्दो माइतीघर–बानेश्वर खण्ड
माइतीघरदेखि बबरमहल हुँदै बानेश्वरसम्मको सडक खण्ड आज काठमाडौंको आधुनिकता र सहरी सौन्दर्यको एउटा उत्कृष्ट नमुना बनेको छ। ८ लेनको यो फराकिलो सडकमा हिँड्दा उपत्यकाकै बदलिँदो…
सानेपाको आकाशे पुल निर्माण अन्तिम चरणमा
लितपुरको सानेपास्थित चक्रपथ क्षेत्रमा निर्माणाधीन आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ। एकान्तकुना–कलङ्की सडकखण्डमा पैदलयात्रीको सुरक्षित आवतजावतका लागि निर्माण भइरहेको पुलको मुख्य संरचना निर्माण सम्पन्न…
काठमाडौँका जात्रासँग जोडिएको ऐतिहासिक ‘गुर्जु पल्टन’
काठमाडौँ उपत्यकाका प्रमुख जात्रा, पर्व र सांस्कृतिक समारोहमा देखिने ‘गुर्जु पल्टन’ नेपाली सेनाको करिब ३०० वर्ष पुरानो परम्परागत गुल्म हो। राष्ट्रिय एकीकरणका क्रममा पृथ्वीनारायण शाहले…
द टेस्ट अफ सेलरोटी
कथा घेराको प्रस्तुति रहेको नाटक ‘द टेस्ट अफ सेलरोटी’ यतिबेला काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ। मिल्सन डी. चाम्लिङ द्वारा तयार गरिएको यो नाटकले…
नेपालकै पहिलो आर्क व्रिज
काठमाडौँको बिजुलीबजारमा धोबीखोलामाथि निर्माण गरिएको नेटवर्क आर्क ब्रिज नेपालकै पहिलो यस्तो प्रकारको पुल हो। आधुनिक इन्जिनियरिङ प्रविधि प्रयोग गरी निर्माण गरिएको यस पुलले बिजुलीबजार, माइतीघर…
ऐतिहासिक भोटो जात्रा सम्पन्न (तस्विरहरु)
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन, हजारौँ भक्तजन र दर्शकहरूको उपस्थितिमा बहुप्रतीक्षित भोटो जात्रा सम्पन्न भएको छ। सयौँ वर्ष…
जावलाखेल पुग्यो रातो मच्छिन्द्रनाथको रथ
वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथ बुधबार ललितपुरको लगनखेलस्थित ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ। वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको ऐतिहासिक रथजात्रा…
मगर समुदायले मनाए भूम्या पर्व
काठमाडौँको खुलामञ्चमा मगर समुदायले भूम्या पर्व मनाएको छ। प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो ।…
नेपाल प्राइड परेड
काठमाडौंमा शनिबार ‘नेपाल प्राइड परेड’ आयोजना गरिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँदै गौरव र्याली निकालेका हुन्।…
बाह्रमासे घाटु
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–भंगालमा गुरुङ समुदायमा प्रचलित बाह्रमासे घाटु नृत्य प्रदर्शन गरिएको छ। भंगालस्थित गुरुङ समुदायले आयोजना गरेको घाटु भोज कार्यक्रममा समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको…
आर्टुडियोमा इजरायली कलाकार ओहर मारोम मंकको एकल प्रदर्शनी ‘Where the Water Falls’
इजरायली नयाँ मिडिया कलाकार ओहर मारोम मंक को एकल कला प्रदर्शनी ‘Where the Water Falls’ ललितपुरस्थित आर्टूडियो मा आयोजना गरिएको छ। आर्टुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी…
तस्विरमा घाँटु भोज
तमु समाज तनहुँले काठमाडौँमा घाँटु भोजको आयोजना गरेको छ। तमु गुरुङ समुदायले बैशाख पुर्णिमा अर्थात चण्डीपुर्णिमामा नचाइने मौलिक नृत्य घाटु नाच सेलाउए पश्चात घाटुभोजको आयोजना…
भक्तपुरको सबैभन्दा चर्चित अधुरो भवन
भक्तपुरको मध्यपुर थिमि–राधे राधे चोकमा रहेको अग्लो र अधुरो भवन धेरै वर्षदेखि स्थानीय तथा यात्रुहरूको चासोको विषय बनेको छ। अरनिको राजमार्गबाट सजिलै देखिने यो भवन…
बेलायतमा क्याब्जे ग्याङ खाङ रिन्पोछेद्वारा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना
लन्डन (बेलायत) — परम पूज्य क्याब्जे ग्याङ खाङ रिन्पोछेको विशेष उपस्थितिमा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ। बुद्धिष्ट गुम्बा रेडिङ यूकेको…
गृहमन्त्री गुरूङ र नवप्रवर्तन मन्त्री पुनले लिए शपथ
गृहमन्त्री सुदन गुरूङ र विज्ञान, प्रविधि, नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा दुई जना मन्त्रीले शपथ ग्रहण गरेका हुन्।…
‘सियोधागो’मा दलित आन्दोलन र संघर्षका कथा
युवा दलित अधिकारकर्मी प्रदीप परियार द्वारा लिखित पुस्तक ‘सियोधागो’ गत बिहीबार काठमाडौंमा लोकार्पण गरिएको छ। फाइन प्रिन्ट द्वारा प्रकाशित उक्त पुस्तकमा सामाजिक न्याय र दलित…
















