Feature
गरि खानु छ
काठमाडौँको सालीनदि फाँटमा खनेको आलु बेच्न बजार लैजाँदै किसानहरु। कोरोना कहरले गांजी रहंदा किसानहरु भने यतिबेला आलु गहुँ जस्ता बाली खेतबारी बाट उठाउन व्यस्त रहेका छन्।
आखिर महामारी बाढी पहिरो जे आए पनि गरेर खानु त छदैं छ। केहि तस्विरहरु
You must be logged in to post a comment Login