Feature

Card image

दसैँले खाली-खाली देखियो काठमाडौंको सडक

दसैँको रौनक गाउँघरमा छ, त्यसको प्रभाव काठमाडौंका सडकमा देखिन थालेको छ। सधैँजसो सवारीसाधनको भीड, र मानिसको चहलपहलले व्यस्त रहने राजधानीका सडक यतिबेला सुनसान देखिन थालेका…

Card image

प्रकाश दुतराजको ‘शिरमै फूल माया’[भिडिओ]

दसैंको मौका पारेर गायक तथा सर्जक प्रकाश दुतराज नयाँ सांगीतिक कोसेली ‘शिरमै फूल माया’ लिएर सार्वजनिक भएका छन्। प्रेम, बिछोड र परदेशिनुपर्ने बाध्यताको कथा समेटिएको…

Card image

दसैँसँगै पिङको उमङ्ग [तस्विरहरु]

दसैँ आउँदा गाउँघरमा पिङ हाल्ने र मच्चिएर खेल्ने चलन पुरानै हो। अहिले सहरका गल्ली र चोकमा त्यो दृश्य कम देखिन थालेको छ। तर, काठमाडौंको तिनकुनेमा…

Card image

अब युट्युबमा ‘जेरी अन टप’[फिल्म]

सगरमाथाको उचाइ, साहसिक यात्रा र प्रेमको कथा समेटिएको फिल्म ‘जेरी अन टप’ अब युट्युबमा हेर्न पाइने भएको छ। अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको यो…

Card image

टुँडिखेलमा नेपाली सेनाको फूलपाती बढाइँ 

बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव,…

Card image

धरहरामा फर्फराइरहेको गुलाबी रिबन

काठमाडौंको ऐतिहासिक धरहरामा फर्फराइरहेको गुलाबी रिबनले एउटा महत्त्वपूर्ण सन्देश दिइरहेको छ—स्तन क्यान्सरविरुद्ध सचेत बनौँ। स्तन क्यान्सर सचेतना महिनाका अवसरमा अक्टोबर १० मा रक्षा क्यान्सर केयर…

Card image

ऊनमा उनिएको तमुस्योको सीप

भेडाको ऊनबाट राडीपाखी तयार पार्ने परम्परा केवल हस्तकलामा सीमित छैन। यसमा तमु (गुरुङ) समुदायका महिलाले पुस्तौँदेखि साँच्दै र हस्तान्तरण गर्दै आएको ज्ञान, श्रम, जीवनशैली र…

Card image

सुरुङमार्गमा सर्‍यो सवारी चाप

दशैँ मनाउन काठमाडौं उपत्यकाबाट गाउँघर फर्किने यात्रुको चाप बढिरहेका बेला काठमाडौंको प्रमुख नाका नागढुंगा भने सुनसान देखिएको छ। दशैँका लागि घर फर्किने यात्रुको चापका कारण…

Card image

एनपिएलको लागी क्रिकेट मैदान तयार

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान प्रतियोगिताका लागि तयार भएको छ।  मैदानको स्तरोन्नति, पिच तथा आउटफिल्ड व्यवस्थापन र…

Card image

खुलामञ्चमा ‘प्रेयर्स फर पिस’

काठमाडौंको खुलामञ्चमा रसुवाको भोटेकोशी हुँदै आएको आकस्मिक बाढीमा ज्यान गुमाएका तथा बेपत्ता भएकाहरूको सम्झना र सम्मानमा ‘प्रेयर्स फर पिस’ कार्यक्रम आयोजना गरिएको छ। विनाशकारी बाढी…

Card image

हराउँदै चङ्गाको उमङ्ग

दशैँ नजिकिँदै गर्दा विगतमा नेपाली आकाशमा देखिने रङ्गीचङ्गी चङ्गाको उमङ्ग हिजोआज भने कम हुँदै गएको छ। दशैँको आगमनसँगै चङ्गा उडाउने परम्परा रहे पनि पछिल्लो समय…

Card image

फास्ट ट्र्याकको काम ५० प्रतिशत , लागत २ खर्ब नाघ्यो

काठमाडौं । काठमाडौंलाई तराई–मधेससँग जोड्ने राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको काम आधा मात्रै सम्पन्न भएको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यस…

Card image

अमृत क्षेत्री र शान्तिश्री परियारको स्वरमा ‘लालुपाते’

गायक तथा संगीतकार अमृत क्षेत्रीको शब्द, संगीत र स्वरमा ‘लालुपाते’ बोलको लोक–आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा चर्चित गायिका शान्तिश्री परियार र क्षेत्रीको स्वर रहेको…

Card image

कीर्तिपुरमा गुञ्जियो नेपथ्य

नेपाल फोटो लाइब्रेरी काठमाडौंको कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदान शनिबार नेपथ्यका गीतले गुञ्जिएको छ। नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यको लाइभ कन्सर्टमा दर्शकहरू गीतसँगै झुमेका थिए।…

Card image

सेतीमाथि बन्दैछ पोखराको नयाँ सिग्नेचर पुल

अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी पोखराको सेती नदीमाथि अब बन्नेछन् दुई नयाँ आधुनिक पुल। पृथ्वीचोक बसपार्क र पोखरा रंगशाला गेट जोड्ने गरी निर्माण भइरहेको यो पुल…

Card image

२१ किलोभन्दा बढी सुन बरामद

काठमाडौंको बुढानीलकण्ठस्थित एक घरबाट प्रहरीले २१ किलो ७५० ग्राम सुन बरामद गरेको छ । र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सुनसहित पक्राउ…