News

नुवाकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली

avatar
Street Nepal

An editor at streetnepal


  • September 4, 2026
  • 165 पटक पढिएको

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण तथा प्रभावित नागरिकको अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नुवाकोट पुगेका छन्।

ओलीले बाढी तथा नदी कटानबाट प्रभावित क्षेत्रको निरीक्षण गर्दै स्थानीयवासीसँग भेटघाट गरेका छन्।

Facebook Comments