Feature

पशुपतिनाथमा साउने सोमबार(तस्विरहरु)

Published

on

साउनको अन्तिम सोमबारका अवसरमा आज बिहान पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ।

तिथिअनुसार अझै दुई सोमबार नै साउने सोमबारमा पर्ने भए पनि साउन महिनाको सोमबार भने भने आज सकिएको छ।

साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा आराधाना गर्दछन्।

सोमबारको ब्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version