Feature
मनाइयो दशैँ ( तस्विरहरु)
यसपटकको दशैँ सकिएको छ . आ-आफ्नो कर्म थलो बाट जन्म थलोमा गइ परिवार आफन्तविच भेटघाट गरेर दशैँ पर्व मनाउने परम्परा रही आएको छ।
१५ दिन सम्म मनाइने दशैँ मुख्य गरि फूलपाती बाट शुरु भएर दशमीमा आफ्ना आफन्त र ठुलावडाको हातबाट टिका थापी मनाउने गरिन्छ। दशैँको टिका कोजाग्रत पुर्णिमा सम्म लगाइने गरिन्छ।
गाउँघरमा दशैँमा पिङ्ग खेल्ने एउटा मुख्य परम्परा पनि हो। दशैँको टिका संगै एक पटक पिङ्ग खेलेर धर्ति छोड्नु पर्ने भन्ने पनि मान्यता रही आएको छ।
यस पटकको दशैँको केहि तस्विरहरु :
You must be logged in to post a comment Login