Feature

सेतो मच्छिन्द्रनाथको रथयात्रा

Published

on

आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू भएको छ। 

मंगलबार अपराह्न ४ बजेदेखि मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो। जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा हुँदैछ। 

यस्तै, वैशाख ५ गते साँझ ५ बजेदेखि असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ भने ७ गते ४ बजेदेखि हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ। 

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version