Feature
काठमाडौँमा भुम्या
काठमाडौँको टुँडिखेलमा मगर समुदायले भुम्या पर्व मनाएको छ।
हरेक वर्ष असारको पहिलो साता मनाइने यस पर्वमा मगर समुदायले पुर्ख्यौली पुजा–पाठर मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् ।
प्रकृति र भूमि अर्थात् जमिनको पूजा गरेर मगर समुदायली भुम्या पर्व मनाउने गर्दछन।
काठमाडौँमा असार १ गते देखि ३ गते सम्म भुम्या पर्व मनाउदै छ।
You must be logged in to post a comment Login