Feature
काठमाडौंमाथि बादलको समुद्र
यो आइतबार बिहानको काठमाडौँ माथिको दृश्य हो। काठमाडौंमाथि बादलको समुद्र, र त्यसको माथि बाट हिमालको मनमोहक दृश्य देखिएको छ। काठमाडौंको जमिनमा बाक्लो बादल र कुहिरोले…
तीन दिनको झरीपछि, खुले आकाश-देखिए हिमाल
तीन दिनसम्म लगातार परेको झरीले धुम्मिएको काठमाडौंको आकाश शनिबार अपराह्न खुलेको छ। बादल हट्दै घाम लागेपछि काठमाडौं उपत्यका र आसपासका पहाडी भूभाग घमाइलो बनेका छन्।…
काठमाडौँमा निरन्तर झरी, साँझपछि मौसममा सुधार हुने[तस्विर]
काठमाडौँ उपत्यकामा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण जनजीवन प्रभावित बनेको छ भने सडकमा आवागमन गर्ने पैदलयात्री तथा सवारी चालकलाई सास्ती भएको छ।…
वर्षापछि त्रिवि क्रिकेट मैदान [तस्विर]
निरन्तरको वर्षापछि शनिबार बिहान त्रिवि क्रिकेट मैदानको अवस्था । नेपाल प्रिमियर लिगअन्तर्गत आज दुई खेल हुने तालिका छ । तर, वर्षा नरोकिएको, मैदान र प्यारापिटमा…
ऊनमा उनिएको तमुस्योको सीप
भेडाको ऊनबाट राडीपाखी तयार पार्ने परम्परा केवल हस्तकलामा सीमित छैन। यसमा तमु (गुरुङ) समुदायका महिलाले पुस्तौँदेखि साँच्दै र हस्तान्तरण गर्दै आएको ज्ञान, श्रम, जीवनशैली र…
बाढीले डुबायो घर, भुइँथानको टेन्टमा बित्दैछ दैनिकी
गोरखा — बुढीगण्डकी नदीमा आएको बाढीले घर डुबाएपछि गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजारका बासिन्दाको बास अहिले अस्थायी टेन्टमा सरेको छ। कुनै समय आफ्नै घरमा परिवारसँग…
भक्तपुरको योंसिखेल धान
भक्तपुरको योंसिखेलका किसान धान भित्र्याउन व्यस्त छन्। मौसमविद्ले बिहीबार साँझदेखि वर्षा हुने सम्भावना औँल्याएपछि किसानलाई पाकेको धान सुरक्षित राख्ने चटारो परेको हो। खेतमा काटेर राखिएको…
काठमाडौंको आकाशमा हिमालको मुस्कान
स्ट्रिट नेपाल | काठमाडौं काठमाडौं उपत्यकाको आकाश सफा भएसँगै उत्तरतर्फका हिमशृंखलाहरू छ्यांगै देखिन थालेका छन्। सहरका घर, अग्ला भवन र डाँडाकाँडामाथि टाढा सेताम्मे हिमाल देखिँदा…
दरौँदीका फाँटमा धान भित्र्याउने चटारो
वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई धान भित्र्याउने चटारो परेको छ। धान पाकेर पहेँलपुर भएका खेतमा किसानहरू बाली काट्ने, सुकाउने र घरमा…
एनपीएल शुरु, लुम्बिनीको विजयी सुरुवात[तस्विर]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित उद्घाटन समारोहपछि प्रतियोगिताको…
टेस्लाले सार्वजनिक गरेको उड्ने कार कस्तो ?[फिचर]
सडकमा गुड्ने कार आकाशमा उड्न थाल्यो भने कस्तो होला ? अहिलेसम्म विज्ञानकथाका फिल्ममा देखिने यस्तो दृश्यलाई अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले वास्तविक प्रविधिको प्रदर्शनमार्फत चर्चामा…
नेपालकै पहिलो लिफ्टसहितको आकाशे पुल[तस्विर]
ललितपुरको कुसुन्तीमा नेपालकै पहिलो लिफ्टसहितको आकाशे पुल निर्माण भइरहेको छ। पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउने उद्देश्यले बनाइएको यो पुल ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,…
पहाडी बारीमा पाक्यो कोदो
दसैँको रौनक सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका–८ धारापानीका किसानलाई कोदो भित्र्याउने चटारो छ। असारको अन्तिमतिर रोपिएको कोदो पाकेपछि किसान बारीमै व्यस्त देखिन्छन्। कोदो टिप्ने, सुकाउने र…
रङ बदल्ने रोयल इनफिल्ड क्लासिक ६५०
रोयल इनफिल्डले आफ्नो १२५ वर्षे विरासतलाई विशेष रूपमा प्रस्तुत गर्दै क्लासिक ६५० को नयाँ ‘हाइपरशिफ्ट’ संस्करण सार्वजनिक गरेको छ। आकर्षक रङ परिवर्तन हुने पेन्ट र…
कवड्डी ५मा नयाँ सोल्टिनी बनेकी सिर्जना
बेलायतमा औषधीको अनुसन्धान गर्ने सिर्जना गुरुङ अहिले नेपाली फिल्मको चर्चित शृंखला ‘कबड्डी ५’ की नयाँ सोल्टिनी बनेकी छन्। क्लिनिकल रिसर्चमा व्यस्त उनको जीवनमा अभिनयको यो…
शानदार सडक, अपूरा सुविधा
काठमाडौंको कोटेश्वरदेखि कलंकीसम्मको आठ लेन चक्रपथ हेर्दा सडक फराकिलो, व्यवस्थित र आकर्षक देखिन्छ। ठाउँठाउँमा निर्माण गरिएका आकाशे पुलले पैदलयात्रीलाई सडक पार गर्न सहज बनाउने प्रयास…
















