Feature
ललितपुरमा साझाका ५ ई–माइक्रोबस
काठमाडौं उपत्यकामा साझा यातायातले थप ५ वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याउने भएको छ। ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझाले किङलङ ब्रान्डका १६ सिट क्षमताका विद्युतीय माइक्रोबस खरिद…
१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
अनिता गुरुङ कास्कीको ल्होँगो अर्थात् ल्वाङ गाउँमा जन्मिएकी पुष्पा तेल्स्यो तमुको जीवनयात्रा धम्पुसमा आएर नयाँ अध्यायसँग जोडियो । जन्मभूमिको माटो र कर्मभूमिको सम्बन्धले उहाँको जीवनलाई…
समय, सम्बन्ध र आत्मपहिचानको कथा बोकेको ‘माण्डवी’
सद्भाव थिएटर–नेपालको प्रस्तुतिमा नयाँ बानेश्वर, थापागाउँस्थित ‘एक थिएटर नेपाल’मा नाटक ‘माण्डवी’को मञ्चन सुरु भएको छ। राम के.ए.सी.को लेखन तथा निर्देशनमा तयार पारिएको यो नाटक असोज…
‘रातो घेरा’को छायांकन सम्पन्न, मंसिर १८ देखि प्रदर्शनमा
सामाजिक यथार्थ, मानवीय सम्बन्ध र रहस्यलाई एउटै कथाभित्र जोडेर तयार गरिएको नेपाली फिल्म **‘रातो घेरा–द रेड सर्कल’**को छायांकन सकिएको छ। दयाहाङ राई र मिरुना मगरको…
कृष्णभीर भदौभित्रै खुलाउने तयारी
प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले नदी किनारस्थित सडकको तल्लो भाग कटान गरेपछि पृथ्वी राजमार्ग १४ दिनदेखि अवरुद्ध छ । काठमाडौँ जोड्ने…
रिस्ताको नृत्य यात्रा
रिस्ता गुरुङ रियालिटी शो ‘मेरो डान्स युनिभर्स’ सिजन–२ की विजेता हुन्। हङकङमा जन्मिएर तीन महिनाको उमेरमै नेपाल आएकी रिस्ताको बाल्यकाल पोखरामा हजुरबुवा–हजुरआमा र फूपूसँग बित्यो।…
भरतपुरको मुटु चौविसकोठी
चितवनको मुख्य सहरी क्षेत्र भरतपुर महानगरपालिकामा अवस्थित चौविसकोठी चोक यस क्षेत्रको सबैभन्दा व्यस्त र व्यापारिक हबका रूपमा विकसित हुँदै गएको छ। विभिन्न मार्गहरूलाई जोड्ने प्रमुख…
बाढीपछि पृथ्वी राजमार्गमा आवागमन जोखिमपूर्ण, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
रसुवामा आएको बाढीपछि त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिएर यातायात प्रभावित भएको छ। काठमाडौँलाई पश्चिम नेपालसँग जोड्ने प्रमुख राजमार्गका केही खण्डमा…
त्रिवि शिक्षण अस्पतालको भित्तामा बेपत्ताका फोटो: आफन्तको खोजी
स्ट्रिटनेपाल हालैको बाढीपहिरो तथा विपद्मा परी सम्पर्कविहीन भएका आफ्ना आफन्तको खोजीका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा तस्विर टाँसिएको छ। विपद्ले प्रभावित विभिन्न क्षेत्रबाट बेपत्ता…
तमु धीँ यूकेले नेपाली मेलाबाट उठेको रकम बाढीपीडितलाई सहयोग गर्ने
स्ट्रिटनेपाल तमु धीँ यूकेले बेलायतमा आयोजना गरेको यस वर्षको नेपाली मेलाबाट उठेको रकम नेपालका बाढीपीडितलाई सहयोग गर्ने भएको छ। तमु धीँ यूकेले नेपाली मेलाबाट संकलित…
हेटौडा काठमाडौँ सडकखण्डमा सवारी चाप
स्ट्रिटनेपाल पृथ्वी राजमार्ग बन्द भएपछि अहिले काठमाडौं भित्रिने अर्को सडकमा सवारीको चाप बढेको छ। भोटेकोशी, रसुवा र त्रिशूली हुँदै आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गको कृष्णभीर…
झिलिमिली सडक
स्ट्रीटनेपाल कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत ललितपुर महानगरपालिकाको बल्खुदेखि बालकुमारीसम्मको सडक रातको समयमा झिलिमिली देखिन थालेको छ। बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सडक बत्ती करिब १३ करोड रुपैयाँको…
ललितपुरको पर्यटनमा पिम्बहाल पोखरी
स्ट्रिटनेपाल ललितपुरको पाटनमा रहेको पिम्बहाल पोखरी यहाँको स्थानीय पर्यटनमा चिरपरिचित ठाउँ हो। पाटन दरबार स्क्वायर नजिकै रहेको यो पोखरी, चैत्य, र नेवारी वास्तुकला यहाँको मुख्य…
विश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी
स्ट्रिटनेपाल १८७औँ विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ (बीपीजेए) को संयुक्त आयोजनामा काठमाडौंमा ‘सुन्दर बंगलादेश ’…
भाटभटेनीमा रात्रिकालिन सपिङ
नेपाल फोटो लाइब्रेरी भाटभटेनी सुपरमार्केटले व्यस्त दैनिकीका कारण नियमित समयमा किनमेल गर्न नभ्याउने उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले भक्तपुरको राधेराधे शाखाबाट २४ सै घण्टा सेवा…
बागलुङमा ग्यासको सास्ती
डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी प्रशासनले आपूर्ति सहज भएको दाबी गरेपनि बागलुङका उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन सकेका छैनन् । मंगलबार मात्रै बागलुङ बजारमा…
















