Feature
नेपालमा सुरु भयो उबर
सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी नेपालमा अब विश्वप्रसिद्ध राइड–सेयरिङ सेवा उबर औपचारिक रूपमा सञ्चालनमा आएको छ। उबरले बिहीबारदेखि काठमाडौंमा Uber Go, Uber Comfort र Uber…
पर्यटनका नयाँ आयाम उजागर गर्दै हिमालयन ट्राभल मार्ट २०२६ सम्पन्न
नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित हिमालयन ट्राभल मार्ट (एचटीएम) २०२६ भव्यताका साथ सम्पन्न भएको छ। “पर्यटनका नयाँ आयामहरू” भन्ने मूल…
चेर्दुङ पदयात्राका तस्बिरहरू : पत्रकार जीवन लामाको एकल प्रदर्शनी
दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक गन्तव्य चेर्दुङलाई केन्द्रमा राखेर फोटो पत्रकार जीवन लामाको एकल तस्बिर प्रदर्शनी भईरहेको छ। प्रदर्शनीमा चेर्दुङ पदयात्राका क्रममा खिचिएका हिमाली दृश्य,…
हाम्रो संस्कृति, हाम्रो उत्सव नारा सहित २३ गते बौद्ध महोत्सव हुदै
काठमाडौं । धार्मिक, सांस्कृतिक, ऐतिहासिक सम्पदा तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले “बौद्ध महोत्सव २०८३ — हाम्रो संस्कृति, हाम्रो उत्सव” आयोजना हुने भएको छ। काठमाडौं महानगरपालिका…
यस्तो बन्दैछ यमबुद्ध स्केट पार्क
प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा सुरू गरिएको “यमबुद्ध स्केटबोर्ड पार्क” अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि काठमाडौंका स्केटबोर्ड खेलाडी र युवाहरूले…
एलजीको नयाँ स्मार्ट डुअल कुल एसी नेपालमा
नेपाली बजारमा अत्याधुनिक स्मार्ट एयर कन्डिसनर सार्वजनिक भएको छ। एलजी ईलेक्ट्रोनिक्सले सिजी इलेक्ट्रोनिक्स संगको सहकार्यमा यो डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर नेपाली बजारमा सार्वजनिक हो।…
इन्जिनियर चरा” को अद्भुत कला
बर्खायाम सुरु भएसँगै काठमाडौँ उपत्यकामा यतिबेला तोप चराको रमाइलो चहलपहल देखिन थालेको छ। आकर्षक शैलीमा गुड बुन्ने सीपका कारण चिनिने यी चराको कला देखेर जो–कोही…
बौद्ध दर्शनका गुरु यज्ञमान पतिलाई विशेष सम्मान (तस्विरहरु)
लामो समयदेखि बौद्ध दर्शन तथा चर्या नृत्य क्षेत्रमा योगदान दिँदै आउनुभएका गुरु यज्ञमान पति बज्राचार्यलाई काठमाडौंमा विशेष सम्मान गरिएको छ। काठमाडौंको राष्ट्रिय नाचघरमा काठमाडौं महानगरपालिकाकी…
नेपाली यात्रुले अब विश्वभरका होटल नेपाली मुद्रामै बुक गर्न सक्ने
नेपालको लोकप्रिय ट्राभल एप ट्रीप टर्बोले विश्वव्यापी डिजिटल ट्राभल प्लेटफर्म अगोडासँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ। यस साझेदारीसँगै नेपाली यात्रुले अब अन्तर्राष्ट्रिय होटलहरू सिधै…
काठमाडौकै आकर्षक बाटो (तस्विरहरु)
नारायणगोपाल चोकदेखि चप्पल कारखाना खण्ड अहिले निकै आकर्षक बनेको छ। नेपाल सरकारकै लगानीमा बनेको ७०० मिटर लामो यो ८ लेन सडकमा जेब्रा क्रसिङ्ग, लेन मार्किङ…
‘मिस नेपाल २०२६का लागी आवेदन खुल्ला
‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन खुला भएको छ। आयोजक संस्था द हिडन ट्रेजरले बुधबार पत्रकार सम्मेलन को आयोजना गर्दै विश्वभर छरिएर रहेका नेपाली युवतीहरुलाई…
श्रद्धापूर्वक मनाइयो बरसाइत पर्व
पतिको दीर्घायु, सुख–समृद्धि र दाम्पत्य जीवनको मंगलकामना गर्दै मिथिलाञ्चलका महिलाले आज श्रद्धापूर्वक बरसाइत (बटसावित्री) पर्व मनाएका छन्। प्रत्येक वर्ष जेठ कृष्णपक्षको औँसीका दिन मनाइने यो…
पोखराको बसपार्क ओगटेको सुकुम्बासी बस्ति
देशकै पर्यटकीय नगरी पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा झन्डै ४ सयभन्दा बढी सुकुम्बासी घर परिवार रहँदै आएको छ। पाँच दशकदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा…
नेपाली सडक लक्षित गर्दै रोयल इन्फिल्डको नयाँ ‘गुरिल्ला ४५०’ सार्वजनिक
रोयल इनफिल्डले नेपाली युवा र स्पोर्टी राइडिङ पारखीलाई लक्षित गर्दै नयाँ ‘गुरिल्ला ४५०’ मोटरसाइकल सार्वजनिक गरेको छ । सहरका व्यस्त सडकदेखि घुमाउरा राजमार्गसम्म सहज र…
पर्यटन बोर्डलाई पाटा दीर्घकालीन सदस्यता सम्मान
नेपाल पर्यटन बोर्ड लाई प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) सँगको ६० वर्षे आबद्धता तथा योगदानको कदरस्वरूप प्रतिष्ठित “पाटा दीर्घकालीन सदस्यता सम्मान” प्रदान गरिएको छ। उक्त…
शहरको भीडबीच सुस्ताउने ठाउँ शंख पार्क
काठमाडौंको धुम्बाराहीस्थित शंख पार्क राजधानीका पुराना तथा आकर्षक सार्वजनिक पार्कहरूमध्ये एक मानिन्छ । चक्रपथसँगै रहेको यो पार्क करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । हरियाली…
















