News
काठमाडौंमा मौसमको ‘मुड’ फेरियो, कतै पानी त कतै असिना
बिहान घामको न्यानोमा खुलेको काठमाडौंको आकाश दिउँसो एकाएक फेरियो। केहीबेरमै कालो बादलले उपत्यकालाई ढाक्यो। त्यसपछि सुरु भयो मेघगर्जनसहितको वर्षा। भाइटीका मनाउने चटारोमा रहेको काठमाडौं उपत्यकामा…
बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक
तिहारको अन्तिम दिन अर्थात् भाइटीका। घरघरमा दिदीबहिनी र दाजुभाइबीच प्रेम, आत्मीयता र सद्भाव साटासाट भइरहेको छ। निधारमा सप्तरङ्गी टीका, गलामा माला र हातमा उपहार बोकेर…
शरीरसँगै आत्माको पूजा, नेवार समुदायले मनाए म्हःपूजा
नेवार समुदायले आफ्नो मौलिक तथा परम्परागत पर्व म्हःपूजा आज विधिपूर्वक मनाएका छन्। नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा नेवार समुदायले आफ्नो शरीर तथा अन्तरात्माको…
म्हः पूजासहित नयाँ वर्षको उल्लास
नेपाल संवत् ११४७ आज देशभर विभिन्न सांस्कृतिक कार्यक्रम, र्याली र शुभकामना आदानप्रदान गरी मनाइँदैछ। नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने नेपाल संवत्को अवसरमा आज म्हः…
झिलिमिलीले थपिएको बौद्ध क्षेत्रको सुन्दरता
काठमाडौंसहित देशभर यतिबेला तिहारको रौनक छाएको छ। उज्यालोको पर्वका रूपमा चिनिने तिहारका अवसरमा सहरका घर, सडक तथा सार्वजनिक स्थलहरू रंगीचंगी बत्तीले सजिएका छन्। विश्व सम्पदा…
गाईपूजा गरियो
काठमाडौंको गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण स्थलमा आज गाईपूजाका अवसरमा गाईको पूजा गरिएको छ। गाईपूजाको दिन संरक्षण केन्द्रमा रहेका गाईहरूलाई फूलमाला लगाएर पूजा गर्नुका साथै मिठा…
जापानी खानासँगै संस्कृतिको उत्सव मनाउँदै होक्काइडो ग्रुप
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ तथा आफ्नो स्थापनाको सातौँ वार्षिकोत्सवका अवसरमा होक्काइडो ग्रुपले काठमाडौंमा जापानी फुड फेस्टिभल आयोजना गरिरहेको छ। होक्काइडो ग्रुप र…
झिलिमिली बत्तीमा सजियो काठमाडौं
तिहार सुरु भएसँगै काठमाडौंको दृश्य फेरिएको छ। दिनभर व्यस्त रहने सहरका सडक, बजार र व्यापारिक भवनहरू साँझ परेसँगै रंगीचंगी बत्तीले झकिझकाउ देखिन थालेका छन्। घरका…
सशस्त्र प्रहरीले मनायो कुकुर तिहार [तस्विर]
यमपञ्चकको तेस्रो दिन आज देशभर कुकुर तिहार मनाइँदैछ। घरघरमा कुकुरलाई टीका र माला लगाएर मिठा खानेकुरा खुवाइरहँदा सशस्त्र प्रहरी बलले भने तालिमप्राप्त कुकुरहरूको विशेष कलाकौशल…
स्थानीय तहकै पहलमा बर्दियाबाट फुर्केखोला ल्याइयो पेन्टुन ब्रिज, तिहारलगत्तै जडान गरिने
धादिङका आठ वटा पालिकालाई पृथ्वी राजमार्गसँग जोड्ने मलेखुस्थित फुर्केखोलाको पक्की पुल भदौ १० गतेको भोटेकोशी बाढीले बगाएपछि पन्टुन ब्रिज (तैरिने पुल) जडान गर्ने तयारी छ…
सजिँदै बालगोपालेश्वर मन्दिर
तिहारको रौनक बढ्दै जाँदा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पनि भाइटीकाको स्वागतका लागि सजिन थालेको छ। वर्षमा एक दिन अर्थात् भाइटीकाका दिन मात्रै सर्वसाधारणका लागि खुला…
सुनको असर्फी र चाँदीका सिक्का किन्न टक्सारमा भीड
तिहार नजिकिएसँगै सुन तथा चाँदीका सिक्का खरिद गर्ने सर्वसाधारणको चहलपहल बढेको छ। नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनको असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेपछि…
‘सधैँ काठमाडौँ बस्न सक्दैनौँ, तिहारपछि थातथलो फर्कन्छौँ’
काठमाडौँ, १९ कार्तिक रसुवा टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौँको होल्डिङ सेन्टरमा छिन् । उनको साथमा न श्रीमान् छन्, न परिवारका अरू कोही सदस्य ।…
कुसुम र तृतीयाको स्वरमा चेलीको सम्झना[भिडियो]
तिहार नजिकिएसँगै देउसी–भैलोका गीत सार्वजनिक हुने क्रम बढेको छ। यसैक्रममा गायिका कुसुम गुरुङको युट्युब च्यानलबाट तिहार विशेष भैलो गीत सार्वजनिक भएको छ। गीतमा कुसुम गुरुङ…
गुण्डुमा मखमली फूल टिप्न र माला गाँस्न व्यस्त किसान
भक्तपुरको गुण्डुमा तिहार नजिकिएसँगै मखमली फूल टिप्ने र माला गाँस्ने चटारो बढेको छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली मालाको माग बढ्ने भएपछि यहाँका किसान फूल…
८३ वर्षमा पनि समुदायको सेवामा सक्रिय कमला कार्की
उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सक्रियता र सेवाभावमा कमी आएको छैन। तीन दशकभन्दा लामो समय महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा बिताएकी उनी अहिले पनि…
















