Site icon Street Nepal

नाडामा उड्ने ट्याक्सी

भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनी  सुरू भएको छ।

भदौ ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारी साधन सँगसँगै उड्ने ट्याक्सी विशेष आकर्षण रहेको छ।

अत्याधुनिक प्रविधियुक्त यो ट्याक्सी ‘एमएडब्लू वृद्धि अटोकर्प’ कम्पनीले नेपाल ल्याएको हो।

एमएडब्लूले चांगानकै लोकप्रिय उत्पादन ‘दिपल’ ब्रान्डका इलेक्ट्रिक कार आयात गर्दै आएको छ।

‘दिपल एस–०५’ हालै सार्वजनिक गरिएको थियो। बिजुलीबाट चल्ने र आफै उडान भर्ने क्षमता भएको यो हवाई ट्याक्सीको नाम ‘इलेक्ट्रिक–भर्टिकली टेक अफ एन्ड ल्यान्डिङ’ (इ–भिटिओएल) हो।

Exit mobile version