Feature
कृष्ण जन्माष्टमी (तस्बिरहरू)
आज देशभर कृष्ण जन्माष्टमी मनाएको छ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व विभिन्न कृष्ण मन्दिरमा भव्यताका साथ मनाइएको छ।
काठमाडौंको बुढानीलकण्ठस्थित अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन)ले पनि कृष्ण जन्माष्टमी अवसरमा महामहोत्सवको आयोजना गरेको छ।
इस्कोनमा दर्शनार्थीहरूको बाक्लो उपस्थिति छ।
You must be logged in to post a comment Login