News

 पुरानो बजार उजाड

avatar
Street Nepal

An editor at streetnepal


  • October 1, 2026
  • 131 पटक पढिएको

डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी

गत आइतबार बागलुङको निसीखोलामा आएको बाढीले निसीखोला गाउँपालिका-४ झिवाखोलाको पुरानो बजार उजाड बनेको छ ।

करिब ३० वटा घर बाढीले बगाएको छ भने केही घरमा क्षति पुगेको छ ।

घरमा बाढी पसेपछि स्थानीय आश्रयविहीन बनेका छन् ।

बाढीले एउटा बोर्डिङ स्कुलसमेत क्षतिग्रस्त बनाएको छ भने झोलुङ्गे पुल पनि बगाएको छ।

Facebook Comments