#बोडे #होल्डिङसेन्टर #streetnepal #सुकुम्बासीप्रदर्शन
बोडे होल्डिङ सेन्टरमा सुकुम्बासीको प्रदर्शन
भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी परिवारले खाना बन्द गरिएको विरोधमा प्रदर्शन गरेका छन्। शुक्रबार उनीहरूले थाल बजाउँदै र प्लाकार्ड बोकेर भवन परिसरमा प्रदर्शन गरेका…

