barpak

Card image

बारपाक हिजो र आज(वृत्तचित्र)

०७२ वैशाख १२ गतेको भूकम्पले बारपाकको मौलिक संरचना तहसनहस भयो। बारपाक केन्द्रबिन्दु भएर गएको ७.८ म्याग्निच्युडको भूकम्पले त्यहाँका  काठ, ढुंगा र माटोले बनेको एकैनाशको घरहरू भत्किए।…