Feature

रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार महासंघको धर्ना

avatar
Street Nepal

An editor at streetnepal


  • November 29, 2026
  • 10 पटक पढिएको

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले विभिन्न माग राख्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय बनस्थलीमा धर्ना दिएको छ।

महासंघले ‘प्रेस काउन्सिल अध्यादेश फिर्ता लेऊ, संसद्बाट कानुन ल्याऊ’ र ‘लोककल्याणकारी विज्ञापनमा गरिएको कटौती फिर्ता गर’ लगायतका नारा लगाउँदै धर्ना दिएको हो।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

Facebook Comments