Feature
काठमाडौंमा मौसमको ‘मुड’ फेरियो, कतै पानी त कतै असिना
बिहान घामको न्यानोमा खुलेको काठमाडौंको आकाश दिउँसो एकाएक फेरियो। केहीबेरमै कालो बादलले उपत्यकालाई ढाक्यो। त्यसपछि सुरु भयो मेघगर्जनसहितको वर्षा। भाइटीका मनाउने चटारोमा रहेको काठमाडौं उपत्यकामा…
बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक
तिहारको अन्तिम दिन अर्थात् भाइटीका। घरघरमा दिदीबहिनी र दाजुभाइबीच प्रेम, आत्मीयता र सद्भाव साटासाट भइरहेको छ। निधारमा सप्तरङ्गी टीका, गलामा माला र हातमा उपहार बोकेर…
रातमा झिलिमिली काठमाडौं
दिनमा व्यस्त सडक र बस्तीले भरिएको काठमाडौं रात परेसँगै उज्यालोको सहर बनेको छ। तिहारको झिलिमिलीले काठमाडौं उपत्यकालाई यतिबेला निकै आकर्षक बनाएको छ। चन्द्रागिरिको उचाइबाट हेर्दा…
झिलिमिलीले थपिएको बौद्ध क्षेत्रको सुन्दरता
काठमाडौंसहित देशभर यतिबेला तिहारको रौनक छाएको छ। उज्यालोको पर्वका रूपमा चिनिने तिहारका अवसरमा सहरका घर, सडक तथा सार्वजनिक स्थलहरू रंगीचंगी बत्तीले सजिएका छन्। विश्व सम्पदा…
‘तिहारको रौनकसँगै गुञ्जिने पाँच सदाबहार गीत, जसले सम्झाउँछन् पर्वको मिठास’
तिहार केवल फूल, माला, टीका र बत्तीको पर्व मात्र होइन, यो गीत–संगीतको पनि पर्व हो। घरआँगनमा सयपत्री र मखमली फूलको सुगन्ध फैलिँदा, साँझमा दियो र…
झिलिमिली बत्तीमा सजियो काठमाडौं
तिहार सुरु भएसँगै काठमाडौंको दृश्य फेरिएको छ। दिनभर व्यस्त रहने सहरका सडक, बजार र व्यापारिक भवनहरू साँझ परेसँगै रंगीचंगी बत्तीले झकिझकाउ देखिन थालेका छन्। घरका…
सशस्त्र प्रहरीले मनायो कुकुर तिहार [तस्विर]
यमपञ्चकको तेस्रो दिन आज देशभर कुकुर तिहार मनाइँदैछ। घरघरमा कुकुरलाई टीका र माला लगाएर मिठा खानेकुरा खुवाइरहँदा सशस्त्र प्रहरी बलले भने तालिमप्राप्त कुकुरहरूको विशेष कलाकौशल…
तरकारी छोडेर फूल खेती
तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता निकै बढेको छ । घर छेउको खेतमा हुर्किएका विरुवा र फक्रिएका फूल स्याहार्नु उनको दैनिकी बनेको…
सजिँदै बालगोपालेश्वर मन्दिर
तिहारको रौनक बढ्दै जाँदा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पनि भाइटीकाको स्वागतका लागि सजिन थालेको छ। वर्षमा एक दिन अर्थात् भाइटीकाका दिन मात्रै सर्वसाधारणका लागि खुला…
‘सधैँ काठमाडौँ बस्न सक्दैनौँ, तिहारपछि थातथलो फर्कन्छौँ’
काठमाडौँ, १९ कार्तिक रसुवा टिमुरेकी लाङराङ तामाङ दुई महिनादेखि काठमाडौँको होल्डिङ सेन्टरमा छिन् । उनको साथमा न श्रीमान् छन्, न परिवारका अरू कोही सदस्य ।…
गुण्डुमा मखमली फूल टिप्न र माला गाँस्न व्यस्त किसान
भक्तपुरको गुण्डुमा तिहार नजिकिएसँगै मखमली फूल टिप्ने र माला गाँस्ने चटारो बढेको छ। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली मालाको माग बढ्ने भएपछि यहाँका किसान फूल…
माटोका पाला बनाउन व्यस्त भक्तपुरका प्रजापति
भक्तपुरको पोटरी स्क्वायरमा तिहार लक्षित माटोका पाला, धुपौरो र पूजाका सामग्री बनाउने चटारो छ। आधुनिक विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोका पालाको माग नघटेको व्यवसायी…
८३ वर्षमा पनि समुदायको सेवामा सक्रिय कमला कार्की
उमेरले ८३ वर्ष पुगिसक्दा पनि कमला कार्कीको सक्रियता र सेवाभावमा कमी आएको छैन। तीन दशकभन्दा लामो समय महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा बिताएकी उनी अहिले पनि…
भृकुटीमण्डपमा तिहार लक्षित फूल मेला सुरू
तिहार नजिकिएसँगै काठमाडौँको भृकुटीमण्डपमा ‘तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु भएको छ। नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा सुरु भएको एक्स्पोको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले…
देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
सरकारले आज र भोलि देशभर बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरेको छ। अभियानअन्तर्गत ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’…
युरोपको कार बजारमा जापानी र युरोपेली कम्पनीलाई चुनौती दिँदैछन् चिनियाँ ब्रान्ड?
विद्युतीय कारको प्रविधि, प्रतिस्पर्धी मूल्य र तीव्र उत्पादन क्षमताका कारण चिनियाँ अटोमोबाइल कम्पनी युरोपेली बजारमा आक्रामक रूपमा विस्तार भइरहेका छन्। सन् २०२५ मा दोब्बर भएको…
