News
बत्ती जडानपछि यस्तो देखियो न्युरोड
काठमाडौंको न्युरोडस्थित इन्द्रचोकदेखि विशाल बजार बसन्तपुर लगाएतको सडकमा परम्परागत शैलीका सडकबत्ती जडान भएको छ। यहाँ का घरहरुमा पुरनो शैलीको रंग लगाए पश्चात सडकमा पनि पुरानै…
रंगमञ्चमा स्यालसिंह
विद्यालयमा पढिएको कथा अब पुस्तकका पानाबाट बाहिर निस्किएर रंगमञ्चमा जीवन्त बनेको छ। कक्षा ८ को अनिवार्य नेपाली विषयमा समावेश दन्त्यकथा ‘स्यालसिंह’ शुक्रबारदेखि थापागाउँस्थित कुञ्ज थिएटरमा…
झण्डा कला महोत्सव २०८३
काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा एक सातासम्म चलेको ‘झण्डा कला महोत्सव २०८३’ सम्पन्न भएको छ। नेपाली राष्ट्रिय झण्डालाई केन्द्रमा राखेर आयोजना गरिएको यस महोत्सवले कला,…
सानेपाको आकाशे पुल निर्माण अन्तिम चरणमा
लितपुरको सानेपास्थित चक्रपथ क्षेत्रमा निर्माणाधीन आकाशे पुलको काम अन्तिम चरणमा पुगेको छ। एकान्तकुना–कलङ्की सडकखण्डमा पैदलयात्रीको सुरक्षित आवतजावतका लागि निर्माण भइरहेको पुलको मुख्य संरचना निर्माण सम्पन्न…
‘टप अफ द वर्ल्ड’ थिमसँगै सुरु भयो मिस नेपाल २०२६ को यात्रा
नेपालको प्रतिष्ठित सौन्दर्य तथा व्यक्तित्व प्रतियोगिता ‘मिस नेपाल २०२६’ ले औपचारिक रूपमा नयाँ यात्रा सुरु गरेको छ। राजधानीमा आयोजित विशेष स्यास सेरेमोनीमार्फत यस वर्षका उत्कृष्ट…
काठमाडौँका जात्रासँग जोडिएको ऐतिहासिक ‘गुर्जु पल्टन’
काठमाडौँ उपत्यकाका प्रमुख जात्रा, पर्व र सांस्कृतिक समारोहमा देखिने ‘गुर्जु पल्टन’ नेपाली सेनाको करिब ३०० वर्ष पुरानो परम्परागत गुल्म हो। राष्ट्रिय एकीकरणका क्रममा पृथ्वीनारायण शाहले…
द टेस्ट अफ सेलरोटी
कथा घेराको प्रस्तुति रहेको नाटक ‘द टेस्ट अफ सेलरोटी’ यतिबेला काठमाडौंको टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको छ। मिल्सन डी. चाम्लिङ द्वारा तयार गरिएको यो नाटकले…
नेपालकै पहिलो आर्क व्रिज
काठमाडौँको बिजुलीबजारमा धोबीखोलामाथि निर्माण गरिएको नेटवर्क आर्क ब्रिज नेपालकै पहिलो यस्तो प्रकारको पुल हो। आधुनिक इन्जिनियरिङ प्रविधि प्रयोग गरी निर्माण गरिएको यस पुलले बिजुलीबजार, माइतीघर…
ऐतिहासिक भोटो जात्रा सम्पन्न (तस्विरहरु)
वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिन, हजारौँ भक्तजन र दर्शकहरूको उपस्थितिमा बहुप्रतीक्षित भोटो जात्रा सम्पन्न भएको छ। सयौँ वर्ष…
जावलाखेल पुग्यो रातो मच्छिन्द्रनाथको रथ
वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको रथ बुधबार ललितपुरको लगनखेलस्थित ठटी टोलबाट तानेर जावलाखेल पुर्याइएको छ। वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको ऐतिहासिक रथजात्रा…
मगर समुदायले मनाए भूम्या पर्व
काठमाडौँको खुलामञ्चमा मगर समुदायले भूम्या पर्व मनाएको छ। प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी मनाइने यो पर्व मगर समुदायको ठूलो पर्व हो ।…
नेपाल प्राइड परेड
काठमाडौंमा शनिबार ‘नेपाल प्राइड परेड’ आयोजना गरिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले आफ्नो पहिचान, अधिकार र समानताको पक्षमा आवाज उठाउँदै गौरव र्याली निकालेका हुन्।…
बाह्रमासे घाटु
काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–भंगालमा गुरुङ समुदायमा प्रचलित बाह्रमासे घाटु नृत्य प्रदर्शन गरिएको छ। भंगालस्थित गुरुङ समुदायले आयोजना गरेको घाटु भोज कार्यक्रममा समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको…
आर्टुडियोमा इजरायली कलाकार ओहर मारोम मंकको एकल प्रदर्शनी ‘Where the Water Falls’
इजरायली नयाँ मिडिया कलाकार ओहर मारोम मंक को एकल कला प्रदर्शनी ‘Where the Water Falls’ ललितपुरस्थित आर्टूडियो मा आयोजना गरिएको छ। आर्टुडियो इन्टरनेशनल आर्टिस्ट रेसिडेन्सी…
तस्विरमा घाँटु भोज
तमु समाज तनहुँले काठमाडौँमा घाँटु भोजको आयोजना गरेको छ। तमु गुरुङ समुदायले बैशाख पुर्णिमा अर्थात चण्डीपुर्णिमामा नचाइने मौलिक नृत्य घाटु नाच सेलाउए पश्चात घाटुभोजको आयोजना…
बेलायतमा क्याब्जे ग्याङ खाङ रिन्पोछेद्वारा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना
लन्डन (बेलायत) — परम पूज्य क्याब्जे ग्याङ खाङ रिन्पोछेको विशेष उपस्थितिमा २१ जम्भला अभिषेक तथा विशेष धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ। बुद्धिष्ट गुम्बा रेडिङ यूकेको…
















