News

Card image

‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार काठमाडौंको बिग मुभिजमा आयोजित कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत पनि…

Card image

बेलायतमा १७औँ ‘नेपाली मेला’ हुने

स्ट्रीटनेपाल बेलायतमा तमु धीं यूकेको आयोजनामा १७औँ ‘नेपाली मेला’ हुने भएको छ। ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नाराका साथ आगामी ३० अगस्ट २०२६,…

Card image

झिलिमिली सडक

स्ट्रीटनेपाल कोटेश्वर–कलंकी सडकखण्डअन्तर्गत ललितपुर महानगरपालिकाको बल्खुदेखि बालकुमारीसम्मको सडक रातको समयमा झिलिमिली देखिन थालेको छ। बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको सडक बत्ती करिब १३ करोड रुपैयाँको…

Card image

ललितपुरको पर्यटनमा पिम्बहाल पोखरी

स्ट्रिटनेपाल ललितपुरको पाटनमा रहेको पिम्बहाल पोखरी यहाँको स्थानीय पर्यटनमा चिरपरिचित ठाउँ हो। पाटन दरबार स्क्वायर नजिकै रहेको यो पोखरी, चैत्य, र नेवारी वास्तुकला यहाँको मुख्य…

Card image

विश्व फोटोग्राफी दिवसमा फोटो प्रदर्शनी

स्ट्रिटनेपाल १८७औँ विश्व फोटोग्राफी दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र बंगलादेश फोटो पत्रकार संघ (बीपीजेए) को संयुक्त आयोजनामा काठमाडौंमा ‘सुन्दर बंगलादेश ’…

Card image

भाटभटेनीमा रात्रिकालिन सपिङ

नेपाल फोटो लाइब्रेरी भाटभटेनी सुपरमार्केटले व्यस्त दैनिकीका कारण नियमित समयमा किनमेल गर्न नभ्याउने उपभोक्तालाई सहजता प्रदान गर्ने उद्देश्यले भक्तपुरको राधेराधे शाखाबाट २४ सै घण्टा सेवा…

Card image

बागलुङमा ग्यासको सास्ती

डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी प्रशासनले आपूर्ति सहज भएको दाबी गरेपनि बागलुङका उपभोक्ताले सहज रुपमा खाना पकाउने ग्यास पाउन सकेका छैनन् । मंगलबार मात्रै बागलुङ बजारमा…

Card image

लगनखेलको ऐतिहासिक सप्त पाताल पोखरी

ललितपुर महानगरपालिकाको लगनखेलस्थित ऐतिहासिक तथा सांस्कृतिक सम्पदा ‘सप्त पाताल पोखरी’ पुनर्निर्माणपछि औपचारिक रूपमा उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आज एक कार्यक्रमबीच पुनर्निर्मित…

Card image

विश्व आदिवासी जनजाति दिवस मनाइयो

स्ट्रीटनेपाल अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस’को अवसरमा काठमाडौँको खुल्लामञ्चमा विशेष सांस्कृतिक कार्यक्रम तथा सभा आयोजना गरिएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को अग्रेसरतामा आयोजित उक्त…

Card image

ललितपुरमा ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु

नेपाल फोटो लाइब्रेरी जलवायु न्याय र सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउन्डेसनले ‘हरित उत्सवः परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु गरेको छ। धार्मिक…

Card image

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीको सम्झनामा ‘ट्रिब्युट रन ५के’

नेपाल फोटो लाइब्रेरी पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका आरोहीहरूको सम्झनामा काठमाडौंमा ‘ट्रिब्युट रन ५के’ आयोजना गरिएको छ। कपनको बालुवाखानीबाट सुरु भएको पाँच…

Card image

ब्रोड पिकमा अस्ताएका १० आरोहीको सम्झनामा दीप प्रज्ज्वलन

पाकिस्तानको ब्रोड पिक (८,०४७ मिटर) हिमालमा भएको हिमपहिरोमा ज्यान गुमाएका १० जना नेपाली तथा विदेशी आरोहीको सम्झनामा काठमाडौंको माइतीघर मण्डलमा श्रद्धाञ्जली तथा दिप प्रज्ज्वलन कार्यक्रम…

Card image

सुकुम्बासी तमु गुरुङ विद्यार्थीलाई १ लाख ७५ हजार सहयोग

काठमाडौं, साउन १७ — नेपाल तमु गुरुङ विद्यार्थी सङ्घले सञ्चालन गरेको आर्थिक सहयोग अभियानबाट संकलित १ लाख ७५ हजार रुपैयाँ सुकुम्बासी तमु गुरुङ विद्यार्थी विश्वनाथ…

Card image

दीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६

दीपमाला ढकाल मिस नेपाल वर्ल्ड २०२६ घोषित भएकी छन्। ललितपुरस्थित द प्लाजा पुल्चोकमा शनिबार आयोजित ग्रान्ड फिनालेमा उनले मिस नेपाल २०२६ को मुख्य उपाधि जितेकी…

Card image

ऐतिहासिक धरोहर रानीपोखरी ३६० डिग्री एरियल दृश्यमा

काठमाडौंको ऐतिहासिक रानीपोखरी (न्हू पुखू) र त्यस वरपरको क्षेत्र पछिल्लो समय झन् आकर्षक देखिन थालेको छ। ३६० डिग्री एरियल दृश्यमा रानीपोखरी, घण्टाघर, त्रिचन्द्र क्याम्पस, खुलामञ्च…

Card image

काठमाडौँको ऐतिहासिक र आधुनिक पहिचान दरबारमार्ग

काठमाडौँको केन्द्रभागमा अवस्थित नारायणहिटी दरबार सङ्ग्रहालय र दरबारमार्ग राजधानीका ऐतिहासिक, सांस्कृतिक तथा आधुनिक जीवनशैली झल्काउने प्रमुख क्षेत्र हुन्। ड्रोनबाट कैद गरिएको ३६० डिग्री एरियल दृश्यमा…