News
मौसम खुलेसँगै पोखरामा चहलपहल
अर्जुन गाहा / नेपाल फोटो लाइब्रेरी चार दिनसम्मको लगातार वर्षापछि पोखराको मौसम खुलेसँगै पर्यटकीय गतिविधि चलायमान हुन थालेका छन्। मौसम सफा भएसँगै फेवातालमा नौकाविहार तथा…
चार दिनको झरीपछि खुलेको काठमाडौं
चार दिनदेखि लगातार झरीले ढाकिएको काठमाडौं आज केहीबेर खुलेको छ। मध्याह्नपछि बादल छिचोल्दै घाम देखिएसँगै उपत्यकाको आकाश केही सफा भएको हो। बादल अझै पूर्ण रूपमा…
मौलिक गुरुङ संस्कृति र ग्रामीण पर्यटनको गन्तव्य बन्दै घुर्केश
चितवनको इच्छाकामना गाउँपालिका–२ मा पर्ने घुर्केश गाउँ पुरानो गुरुङ बस्तीका रूपमा परिचित छ। परम्परागत घर, मौलिक संस्कृति र ग्रामीण जीवनशैलीका कारण पछिल्लो समय यो गाउँ…
स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान…
कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्क रहन आग्रह
डम्मर बुढामगर/नेपाल फोटो लाइब्रेरी निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ। बहाव बढेसँगै बागलुङ, पर्वत र म्याग्दी प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई…
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरुको शान्तिका लागि ‘मोसी त्हे’ पूजा सम्पन्न
काठमाडौंको गोंगबुस्थित तमु ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद्को प्रांगणमा प्राकृतिक विपद् तथा विभिन्न कारणले अकालमा ज्यान गुमाएका र बेपत्ता भएका व्यक्तिहरूको आत्माको शान्तिको कामना…
बढ्यो बागमतीको बहाव
गातारको वर्षापछि काठमाडौंको कीर्तिपुरस्थित चोभार गल्छीमा बागमती नदीको जलसतह बढेको छ। बुधबार बेलुकीदेखि जारी वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको बहाव बढेको हो।…
कलंकीदेखि बल्खुसम्म सवारीसाधनको लाम
कलंकीदेखि बल्खुसम्म सडकको दुवैतर्फ ठूला सवारीसाधनको लाम लागेको छ। अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन रोकिएपछि काठमाडौं बाहिरिने ठूला सवारीसाधनलाई कलंकीमै…
संयुक्त राष्ट्रसंघमा बालेन, जलवायु न्यायको जोडदार माग (पूर्णपाठसहित)
श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिम राजदूत तथा प्रतिनिधिहरू, महिला तथा सज्जनवृन्द, म हिमालयको काखमा रहेको टाढाको देश नेपालबाट मानवताका लागि एउटा नजिकैको चेतावनी बोकेर यहाँ…
१२ वर्ष नेतृत्व-पुष्पा तेल्स्यो तमुको प्रेरक यात्राको कथा
अनिता गुरुङ कास्कीको ल्होँगो अर्थात् ल्वाङ गाउँमा जन्मिएकी पुष्पा तेल्स्यो तमुको जीवनयात्रा धम्पुसमा आएर नयाँ अध्यायसँग जोडियो । जन्मभूमिको माटो र कर्मभूमिको सम्बन्धले उहाँको जीवनलाई…
परम्परागत शैलीमा बन्दै गरेको ट्राफिक बिट
गत वर्षको आन्दोलनका क्रममा तोडफोड भई क्षतिग्रस्त बनेको काठमाडौँको थापाथली चोकस्थित ट्राफिक बिटको अहिले पुनर्निर्माण भइरहेको छ। सुरक्षा निकाय र सम्बन्धित सरकारी कार्यालयहरूको संयुक्त पहलमा…
पोखरामा फ्लाइ दुबईको व्यावसायिक उडान सुरु
नेपाल फोटो लाईब्रेरी फ्लाइ दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु गरेको छ। आज दुबईबाट ११३ जना यात्रु बोकेर आएको विमान पोखरामा अवतरण गरेको हो।…
बाढीपीडितका लागि तमु धीं यूकेद्वारा १ करोड ११ लाख रुपैयाँ सहयोग
तमु धीं यूकेले नेपालका बाढीपीडितका लागि संकलन गरेको रकममध्ये १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण…
तमु परिवार न्यूयोर्कद्वारा विपद् राहत कोषमा १३ लाख सहयोग
तमु परिवार न्यूयोर्क इन्क., अमेरिकाले नेपालमा भोटेकोसी नदीमा आएको बाढीपहिरोबाट रसुवा, नुवाकोटलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १३ लाख…
फोक्सुन्डोमा #फोटोनेपाल कला प्रदर्शनी
डोल्पाको फोक्सुन्डोमा तीनदिने फोक्सुन्डो आर्ट एक्जिबिसन सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको #फोटोनेपाल प्रदर्शनी अभियानअन्तर्गत असोज २ देखि ४ गतेसम्म समुदुप फाटेन गुम्बामा आयोजित प्रदर्शनीमा…
भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग
भारतीय पूर्वसैनिक गोर्खा ब्रिगेडले रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३१ लाख ४१ हजार ७ सय ९१ रुपैयाँ सहयोग गरेको छ।…
















