Feature
Dynamic Youvraj Gautam

Youvraj Gautam is a dynamic young journalist belongs to Ilam. He has started his journalism career from 2058 B.S. Now a day he is bonded up with Kantipur publications ‘saptahik’ and ‘ImageKhabar.com’. During the year 2059 B.S. to 2061 B.S. he worked for Ilam and Darjeeling Space Time Daily and Channel Nepal as a news editor.
Youvraj is freely writing for Purvanchal daily, Janasansad daily Jhapa,Ilam express daily and sandakpur dail. He is praised by ‘Aashish smriti puraskar 2071’.
Aashish smriti puraskar is one of the finest award of the Mechi zone given to journalist. Graduation degree holder in journalism Gautam loves to write about tourism, entertainment, and splinter groups. His articles are incomparable.
Nepal press unions’ central committee member Gautam planning to work in making rules and regulations , articulation and press freedom in near future. Gautam always write articles and features from deliberate studies.
Feature
डल्ले खोला

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’को नियमित मञ्चन भईरहेको छ।
नाटक कथाकार परशु प्रधानको कथा ‘डल्ले खोला’ मा आधारित नाटकलाई रंगकर्मी वेदना राईले परिकल्पना तथा निर्देशन गरेकी छिन्।
यो कथा कक्षा आठको नेपाली विषयमा पनि समावेश गरिएको कथा हो।
नदीको कथामा बनेको ‘डल्ले खोला’ ले नदी/खोलाको नाममा भइरहेको विकृति र भ्रष्टाचारलाई प्रतिबिम्ब बनाएको निर्देशक राईले बताइन्।
‘नाटकमा नदी पानी मात्र होइन। यो स्मृति हो। विवेक हो। हामीले सुन्न बन्द गरेको आवाज हो।’ उनले भनिन्, ‘नाटकमा हामीले विकासको नाममा नदीमाथि राजनीतिज्ञहरूले गर्ने भ्रष्टाचारको प्रतिबिम्बलाई उजागर गरेका छौँ।’













#डल्लेखोला #DalleKhola #शिल्पीथिएटर #NepaliTheatre #TheatreForChange #नदीकोकथा #NepaliDrama #ParshuPradhan #VedanaRai #नाटक #सामाजिकसन्देश #EnvironmentAwareness #विकासविरोधीभ्रष्टाचार #SaveOurRivers #कला_द्वारा_सचेतना
entertainment
सदाबहार चार्मका धनि अभिनेता आर्यन सिग्देल

काठमाडौं, नेपाल – नेपाली सिनेमाका चर्चित अनुहार आर्यन सिग्देल आफ्नो स्वभाविक अभिनय र आकर्षक रूपका लागि परिचित छन्। रोमान्टिक नायकको छवि बनाएका सिग्देलले नेपाली फिल्म उद्योगमा बलियो उपस्थिति जनाएका छन्।
उनले सन् २००७ मा चलचित्र किस्मतबाट रेखा थापासँगै डेब्यु गरेका थिए। यद्यपि, उनको अभिनय यात्रामा ठूलो मोड सन् २००९ मा आयो जब उनले ‘मेरो एउटा साथी छ’ मा एक बिग्रिएको राणा खानदानको छोराको प्रभावशाली भूमिका निभाए। यो चलचित्रले उनलाई स्टारडमको उचाइमा पुर्यायो।
सन् २०१० मा रिलिज भएका ‘हिफाजत’, ‘फर्स्ट लभ’, र ‘द फ्ल्यासब्याक (फर्केर हेर्दा)’ जस्ता चलचित्रहरूले बक्स अफिसमा ठूलो सफलता प्राप्त गर्दै आर्यनलाई नेपाली सिनेमाको अग्रणी नायकको रूपमा स्थापित गरे।
हाल आर्यन अभिनित चलचित्र ‘महाभोज’ र ‘के घर के डेराः घर नं २’ प्रदर्शन भइरहेका छन्। उनी अहिले पनि विभिन्न नयाँ चलचित्रका प्रोजेक्टहरूमा सक्रिय छन्, जसले नेपाली दर्शकमाझ उनको लोकप्रियता कायमै रहेको पुष्टि गर्छ।



Feature
युएसएडका सयौँ सवारीसाधन चोभार बन्दरगाहमा

राष्ट्रपति ट्रम्पको निर्णयपछि अमेरिकी सहयोग नियोग (युएसएड) का कार्यक्रमहरू बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटरसाइकल चोभारस्थित सुक्खा बन्दरगाहमा थन्किएका छन्।
यी सवारीसाधन प्रतिगाडी प्रतिदिन एकसय को दरले बन्दरगाहमा राखिएका छन्।
युएसएडले नेपालमा स्वास्थ्य र शिक्षाजस्ता क्षेत्रमा काम गरे पनि पछिल्लो समय धर्म परिवर्तन र राजनीतिक दाउपेचमा पनि पैसा खर्च गरेको सार्वजनिक भएको थियो। अमेरिकी नागरिकको पैसाको दुरुपयोग भएको निष्कर्षसहित राष्ट्रपति ट्रम्पले युएसएड बन्द गर्ने निर्णय गरेका थिए।
तस्बिर: नेपाल फोटो लाइब्रेरी।






-
lifestyle3 weeks ago
भोटो कसको ?
-
Feature21 hours ago
डल्ले खोला
-
lifestyle3 days ago
गुरुङ जातीको एउटा मौलिक परम्परा
-
entertainment1 week ago
जुध्यो नजर कोराहा चुड्का’ गीत सार्वजनिक हुँदै
-
Offbeat6 days ago
नेपाल आईटीई हङकङमा जीवन्त पर्यटन प्रदर्शन
-
Video2 weeks ago
नागढुंगा सुरुङ (भिडियो)
-
Feature4 weeks ago
कलाकारिता यात्रामा लागेकी जोनिशा
-
Feature2 weeks ago
युएसएडका सयौँ सवारीसाधन चोभार बन्दरगाहमा
Nischal rai
October 17, 2014 at 4:54 am
Congratulation uraj sir
GOVINDA MARASINI.
October 17, 2014 at 5:17 am
street nepal वेभसाईटले एक लगनशिल , अनुशासित र सहयोगी आदरणीय युबा पत्रकार युबराजको बारेमा केहि हदसम्म भएपनि जानकारी प्रदान गरिदिनुभएकोमा street nepal लाई मुरी मुरी धन्यबाद । भोलिका दिनमा पनि यस्तै ब्यक्तिको बारेमा यसरी नै लेख्दै जाँओस् अग्रिम शुभकामना ……..
Sudip
October 17, 2014 at 6:32 am
Well job Yuraj.. Nice to see you in streetnepal. 🙂
gangasagar
October 17, 2014 at 1:25 pm
एक नैतिकवान सहयोगी भवना ,लोकतान्त्र र आदर्श पत्रकरिताको प्र्याय बन्नु भएको छ उहको पत्रकारिता र सृजन्सिल्ता लै सादुभाब ,प्रगतिको कामना।
kabiraj ghimire
October 18, 2014 at 1:00 pm
supop
Mohan Aryal
October 18, 2014 at 2:55 pm
Congratulation Yuv Raj Jee
dilli sapkota
October 18, 2014 at 3:14 pm
बधाई छ युवराज जि
hima khanal
October 20, 2014 at 7:35 am
congratulation hajurlai go ahead ,do best and dont forget your duty ok………………..
hima khanal
October 20, 2014 at 7:42 am
साह्रै खुसी लाग्याे ।अाफ्नाे कृर्तव्य नभुली अगाडी बढदै जानु हाेस जीवनमा धेरै गर्न बाँकि छ ।
Sabu Timilsina
July 16, 2015 at 4:51 am
Congratulation Yuvraj Dai . Go Ahead n Do ur Best Dai
Dong
November 6, 2016 at 6:08 am
Happy to read about you brother…. all the best …