गुरुङ पत्रकार
पत्रकारिता र डिजिटल मिडियाबारे तमू सञ्चारकर्मीलाई प्रशिक्षण
तमू (गुरुङ) समुदायमा रहेर सञ्चार क्षेत्रमा सक्रिय सञ्चारकर्मीहरूका लागि आयोजित पत्रकारिता आचारसंहिता, डिजिटल मिडिया तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोगसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ। शनिबार…

