Nepal India Relations
भारतीय विदेशमन्त्री जयशंकरले भेटे प्रधानमन्त्री बालेन
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले भेटवार्ता गरेका छन्। नयाँदिल्लीस्थित ताजमहल होटलमा आइतबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा…

