An editor at streetnepal
आज तीज पर्व देशभरका हिन्दु नारीहरुले शिवको पुजा आराधना गरि मनाउदै छन्।
भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजको अवशरमा देशभरका शिवालयहरुमा भक्तजनहरुको घुइंचो लागेको छ।
काठमाडौँको पशुपति क्षेत्रमा पनि श्रद्वालुहरुको घुइंचो लागेको छ।
पशुपति क्षेत्रमा देखिएको केहि रमाइलो दृश्य।