Feature
वर्षापछि त्रिवि क्रिकेट मैदान [तस्विर]
निरन्तरको वर्षापछि शनिबार बिहान त्रिवि क्रिकेट मैदानको अवस्था ।
नेपाल प्रिमियर लिगअन्तर्गत आज दुई खेल हुने तालिका छ ।
तर, वर्षा नरोकिएको, मैदान र प्यारापिटमा पनि पानी जम्मा भएकाले खेल हुने सम्भावना न्यून देखिन्छ ।
अहिले मैदानलाई त्रिपालले ढाकिएको छ ।







तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
