Fashion
निर्मिति नव्यता
नमुना कलेज अफ फेसन टेक्नोलोजीले ‘निर्मिति नव्यता’ नामक फेशन शो गरेको छ।
काठमाडौंको बौद्धमा रहेको हायात रिजेन्सी होटलमा आइतबार कलेजले ७९ वटा प्रस्तुती दिएको थियो।
कलेजको १८ औं ब्याचका ग्राजुएटिङ फेसन डिजाइनहरुले तयार पारेका ८ क्रियटिभ वेयरमा ७९ वटा सिर्जनाहरुको प्रस्तुति गरिएको नमुना कलेज अफ फेसन टेक्नोलोजीले जनाएको छ।
कार्यक्रममा सृजना, कल्पना, मिहेनत र मेकिङ अद्भुत समायोजन भएका क्रिएटिभ वेयरको प्रस्तुति रहेको थियो।
You must be logged in to post a comment Login