Feature
झिलिमिली काठमाडौँ (तस्विरहरु)
नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं उपत्यका झिलिमिलिले सजिएको छ।
तिहारमा झिलिमिलि बत्ति, फूल लगायत लगाएर घर सजाउने गरिन्छ।
घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदिहरू पनि झिलिमिलि बत्तिले सजिएका छन्।
रातको समयमा यी बत्तिले शहरलाई थप आकर्षित बनाउने गरेको छ। यसबेला काठमाडौं उपत्यका वरिपरिका डाँडाहरूबाट हेर्दा पनि काठमाडौं रोमाञ्चक देखिन्छ।
You must be logged in to post a comment Login