Feature

टुडिखेलमा क्रिकेट हेर्नेको ओइरो

avatar
Street Nepal

An editor at streetnepal


  • June 5, 2024
  • 2615 पटक पढिएको

मंगलबार भएको आइसिसी टी-२० विश्वकप क्रिकेट खेल हेर्न काठमाडौं महानगरपालिकाले टुँडिखेलमा ठूला एलइडी स्क्रिन राखेको छ।

आइसिसी टी-२० विश्वकपअन्तर्गत समूह ‘डी’ को खेलमा नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ।

महानगरपालिकाले ओपन डोर्स इन्टरटेन्मेन्टको सह-आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा एलइडी स्क्रिनमार्फत् प्रत्यक्ष प्रसारण गरेको हो।

Facebook Comments