Feature

नयाँ बर्षको उल्लासमा ठमेल

Published

on

पर्यटकीय नगरी ठमेल अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा उल्लासमय बनेको छ।

पर्यटक र मनोरन्जनको पर्याय ठमेलमा ठमेल पर्यटन विकास समितिले नयाँ वर्षको स्वागतमा स्ट्रिट फेस्टिभल आयोजना गरेको छ।

मानिसहरू स्वतस्फूर्त रूपमा ठमेलमा नयाँ वर्ष मनाउन जम्मा भएका छन्।

ठमेलको मुख्य सडकमा सांगीतिक कार्यक्रम आयोजना भएकाले भिडभाड बढेको छ।

रेस्टुरेन्ट, क्लब तथा पबहरूमा पनि मानिसहरूको जमघट छ।

हेर्नुस् केही तस्बिर: 

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version