Feature
नेपाली सेनाका हतियार प्रदर्शनीमा
नेपाली सेनाले आफ्नो हातहतियार सहित आफ्ना विभिन्न गतिविधि प्रदर्शनीको आयोजना गरेको छ।
मंगलबार जंगी अड्डामा खुकुरी, तरबारसहित पुराना एवं आधुनिक हातहतियार, बम डिस्पोज गर्ने सामग्रीको प्रदर्शनी गरेको हो।
सेनाले उद्धारको समयमा प्रयोग गर्ने औजार लगायत विभिन्न सामानको प्रदर्शनी गरेको हो।
जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति अशोकराज सिग्देल, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सहभागी थिए।
You must be logged in to post a comment Login