Feature
पुष्प प्रदर्शनी
ललितपुरको जावलाखेलमा पुष्प प्रदर्शनी सुरू भएको छ।
फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा मंगलबारदेखि १६ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी सुरू भएको हो।
नर्सरीहरूले उत्पादन गरेका फूलको प्रदर्शनीमा प्रतिस्पर्धासमेत गराइनेछ। फूल खेतीमा चासो राख्नेहरूलाई प्रदर्शनीका अवसरमा विभिन्न जानकारीसमेत दिइनेछ।
प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्ने आयोजकले जनाएको छ।
You must be logged in to post a comment Login