म्हेन्दो माया तामाङ्ग समुदायको मौलीक परम्परागत नाच हो।
समुहगत रुपमा नाचिने यो नाच तामाङ्ग समुदायको दोहोरी गीत नृत्य जस्तै हो। अर्थात यो तामाङ्ग समुदायको मौलीक दोहोरी हो भन्दा पनि हुन्छ।
म्हेन्दोमायाको अर्थ फुलको माया अर्थात फुलजस्तै माया बुझिन्छ।
यो नाच कस्तो हुन्छ भिडियोमै हेरौं :
You must be logged in to post a comment Login