Feature

काठमाडौँमा भुम्या

avatar
Street Nepal

An editor at streetnepal


  • June 16, 2024
  • 2639 पटक पढिएको

काठमाडौँको टुँडिखेलमा मगर समुदायले भुम्या पर्व मनाएको छ।

हरेक वर्ष असारको पहिलो साता मनाइने यस पर्वमा मगर समुदायले पुर्ख्यौली पुजा–पाठर मौलिक कला संस्कृति प्रस्तुत गर्ने गर्दछन् ।

प्रकृति र भूमि अर्थात् जमिनको पूजा गरेर मगर समुदायली भुम्या पर्व मनाउने गर्दछन।

काठमाडौँमा असार १ गते देखि ३ गते सम्म भुम्या पर्व मनाउदै छ।

Facebook Comments