Offbeat

विश्व एड्स दिवसमा दिप प्रज्वलन

Published

on

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।

माइती नेपालले आइतबार ३८औं एड्स दिवसको अवसरमा दीप प्रज्वलनको आयोजना गरेको हो।

गौशाला चोकमा आयोजित उक्त कार्यक्रममा मानिसहरूले एड्सबाट ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिएका हुन्।

विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्स विरूद्धको दिवस मनाउने गरिन्छ।

कार्यक्रममा सहभागी माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले एड्सबारे जनचेतना फैलाउन जरूरी रहेको

बताइन्।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version