गातारको वर्षापछि काठमाडौंको कीर्तिपुरस्थित चोभार गल्छीमा बागमती नदीको जलसतह बढेको छ।
बुधबार बेलुकीदेखि जारी वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा पानीको बहाव बढेको हो।
पछिल्लो १२ घण्टामा नैकापमा ५८.६, गोदावरीमा ५५.८, नागार्जुनमा ५४.८ र खोकनामा ५२.४ मिलिमिटर वर्षा मापन भएको छ।
You must be logged in to post a comment Login