Offbeat

विश्वकर्मा मूर्ति विसर्जन

Published

on

विश्वकर्मा पूजाको भोलिपल्ट बिहीबार चोभारको बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ।

बुधबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतिकका रूपमा पूजा गरिएको थियो। साथै, कतिपयले विश्वकर्माको मूर्ति बनाएर पूजा गरेका थिए।

.

पूजाको दिन मूर्ति घरमै राखेर भोलिपल्ट खोला नदीमा विसर्जन गर्ने चलनअनुरूप चोभारस्थित बागमती नदीमा मूर्ति विसर्जन गरिएको हो।

हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा गरिँदै आएको छ। यस दिनलाई विश्वकर्मा जयन्ती पनि भन्ने गरिन्छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version