Feature

Card image

पाटनको घोडेजात्रा

ललितपुरको पाटन क्षेत्रमा हरेक वर्ष मनाइने ऐतिहासिक घोडेजात्रा यस वर्ष पनि परम्परागत शैलीमा सम्पन्न भएको छ। चैत कृष्ण औँसीका अवसरमा मनाइने यो जात्रा काठमाडौंको टुँडिखेलमा…

Card image

ढकमक्क आरु फुल

वसन्त ऋतुको आगमनसँगै काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा आरुका रुखहरू फूलले ढकमक्क भएका छन् । सेतो, हल्का गुलाबी र गाढा गुलाबी रङका यी फूलहरूले सहरका सडक…

Card image

प्रतिनिधिसभा निर्वाचन २०८२ को तयारी पूरा

काठमाडौं, फागुन २०, २०८२ – निर्वाचन आयोगले भोलि फागुन २१ गते (मार्च ५, २०२६) हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। देशभरका…

Card image

बसन्तपुरमा होलीको रौनक

रंगहरूको पर्व होली आज काठमाडौंको बसन्तपुर दरबार स्क्वायरमा हर्षोल्लासका साथ मनाइएको छ। पहाडी तथा हिमाली क्षेत्रमा फागुपूर्णिमाको दिन विशेष रूपमा रंगीन उत्सवको रूपमा मनाइने यो…

Card image

बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२

काठमाडौंको नक्सालमा ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी/सम्मेलन २०८२’ जारी छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा उक्त सम्मेलन आयोजना भएको…

Card image

नाटक प्राइमा फेसिए

लैंगिक न्याय र कानुनी प्रणालीप्रतिको विश्वासमाथि प्रश्न उठाउने नेपाली रुपान्तरण नाटक प्राइमा फेसिए यतिबेला नियमित मञ्चनमा छ। नाटक एक सफल आपराधिक वकिल टेस्साको कथामा आधारित…

Card image

गुरुङ समुदायले मनायो “माङी त्हि”

गुरुङ (तमु) समुदायले श्रद्धा र उत्साहका साथ मनाउने धार्मिक तथा पवित्र चाड माङी त्हि का अवसरमा काठमाडौंमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। गुरुङ पात्रोअनुसार…

Card image

२६३ औं सेना दिवस

काठमाडौंको टुँडिखेलमा २६३ औं सेना दिवस मनाइएको छ।  शिवरात्रिको दिनमा पर्ने सेना दिवस आइतबार टुँडिखेलमा मनाइएको हो।  राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा…

Card image

जय शम्भो!

पशुपतिनाथ मन्दिर क्षेत्रमा साधु बाबा तथा भक्तजनहरुको चहलपहल बढेको छ। आइतबार महाशिवरात्री पर्व मनाइँदैछ। त्यसका लागि अगाडिदेखिनै देशविदेशबाट साधुसन्तहरु पशुपतिमा आइसकेका छन्। पशुपति क्षेत्र विकास…

Card image

बाबुराम गुरुङको नेतृत्वमा जिटिन

काठमाडौं, फागुन १ । देशभरका गुरुङ पर्यटन व्यवसायीहरुको राष्ट्रिय संस्था गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) को अध्यक्षमा बाबुराम गुरुङ चयन हुनुभएको छ। बिहीबार काठमाडौंमा…

Card image

भारत–नेपाल चुनाव सहकार्य: गाडी हस्तान्तरण

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तर्गत भारत सरकारले नेपाललाई थप सवारी साधन उपलब्ध गराएको छ। निर्वाचन सुरक्षादेखि मतदान सामग्री ढुवानीसम्मका काम सहज…

Card image

पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे

पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। उहाँ शुक्रबार झापाबाट राजधानी फर्किनुभएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत काठमाडौं आएका शाहलाई स्वागत गर्न विमानस्थल परिसरमा समर्थकहरू…

Card image

श्रीपञ्चमीमा अक्षराम्भ

काठमाडौँ ।आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी। ज्ञान, कला र सिर्जनाको प्रतीक मानिने विद्याकी देवी सरस्वतीको पूजा–आराधनामा देशभर श्रद्धा र उत्साह देखिएको छ। जाडोको अन्त्य र…

Card image

सोनाम ल्होसार मनाइयो

परम्परा, पहिचान र उत्साहको संगम बनेको सोनाम ल्होसार आज तामाङ समुदायले देशभर विविध कार्यक्रमका साथ मनाएका छन्। विशेषतः काठमाडौँ उपत्यकामा रहेका तामाङ समुदायको उल्लेखनीय सहभागिताले…

Card image

टर्की र बेलायतमा एकैपटक प्रतिस्पर्धा गर्दै एरिका गुरुङ

विश्व कराते सिरिजको स्वर्णपदक विजेता एरिका गुरुङ टर्की र बेलायतमा आयोजना हुने दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएकी छन्। नेपालको तर्फबाट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा…

Card image

घाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार

न्युयोर्क -तमु परिवार न्युयोर्क इन्क अमेरिकाले सप्रि ल्होलाई विदाई गर्दै त–ल्होलाई स्वागत गरेको अवसरमा तमु ल्होसार (त–ल्हो) २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। न्युयोर्कको लङ…