Feature
आर्ट एण्ड कल्चर फेस्टिभल
नेपालमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ शुक्रबारदेखि सुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित समारोहमार्फत् महोत्सवको उद्घाटन गरेका…
काठमाडौँमा सुदूरपश्चिमको गौरा
नेपालको सुदूरपश्चिममा विशेष महत्व बोकेको गौरा पर्व यस वर्ष पनि काठमाडौँको टुँडिखेलमा धुमधामका साथ मनाइएको छ। हरेक वर्षजस्तै यस वर्ष पनि सुदूरपश्चिमबाट काठमाडौँ आएर बसोबास…
मिस नेपाल बनिन लुना लुइँटेल
सन् २०२५ की मिस नेपाल लुना लुइँटेल बनेकी छन्। शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा लुइँटेल मिस नेपाल भएकी हुन्। हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको…
नाडामा उड्ने ट्याक्सी
भृकुटीमण्डपमा नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनी सुरू भएको छ। भदौ ८ गतेसम्म चल्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को प्रदर्शनीमा अन्य विभिन्न मोडलका सवारी साधन…
चोभार गल्छी विवाद के हो ? भिडियो
https://www.youtube.com/watch?v=m78A9kMqfJM&t=380s काठमाडौंको चोभार गल्छी आसपासबाट गेग्रान तथा ढुंगा हटाउने सरकारी योजना विवादमा परेको छ। काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले…
मिस नेपाल २०२५ को आवेदन खुल्ला
मिस नेपाल २०२५ का लागि आवेदन खुल्ला गरिएको छ । आयोजक संस्था हिडन खुल्लयो वर्षबाट ‘मिस कोस्मो’को उपाधि थप गरिएको जानकारी गराउँदै आवेदन खुल्ला गरेको…
ग्वार्को ओभरपास सञ्चालनमा (भिडियो)
ग्वार्को ओभरपास अब सञ्चालनमा आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेसँगै सवारीसाधन चल्न थालेको हो। २०७८ फागुनमा थालिएको निर्माण १७ करोड ६ लाख…
डल्ले खोला
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘डल्ले खोला’को नियमित मञ्चन भईरहेको छ। नाटक कथाकार परशु प्रधानको कथा ‘डल्ले खोला’ मा आधारित नाटकलाई रंगकर्मी वेदना राईले परिकल्पना तथा…
सदाबहार चार्मका धनि अभिनेता आर्यन सिग्देल
काठमाडौं, नेपाल – नेपाली सिनेमाका चर्चित अनुहार आर्यन सिग्देल आफ्नो स्वभाविक अभिनय र आकर्षक रूपका लागि परिचित छन्। रोमान्टिक नायकको छवि बनाएका सिग्देलले नेपाली फिल्म…
युएसएडका सयौँ सवारीसाधन चोभार बन्दरगाहमा
राष्ट्रपति ट्रम्पको निर्णयपछि अमेरिकी सहयोग नियोग (युएसएड) का कार्यक्रमहरू बन्द हुँदा नेपालमा यस निकायले प्रयोग गर्ने सयौँ गाडी र मोटरसाइकल चोभारस्थित सुक्खा बन्दरगाहमा थन्किएका छन्।…
काठमाडौँमा सावित्री बरसाइत
काठमाडौँमा पनि महिलाहरूले परम्परागत रूपमा वट सावित्री (बरसाइत) पर्व श्रद्धापूर्वक मनाए। व्रत बसेर वरको रुखको पूजा गर्ने यो पर्वमा महिलाहरूले श्रीमानको दीर्घायु र सौभाग्यको कामना…
अन्तु डाँडामा पर्यटकीय चहलपहल बढ्दै
नेपाल फोटो लाइब्रेरी इलाम, पूर्वी नेपाल — इलाम जिल्लाको फिक्कल नजिकै अवस्थित अन्तु डाँडा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।…
सति घाँटु
गोरखा जिल्लाको सिरानचोक गाउँपालिका अन्तर्गत भाङ्गे गाउँमा परम्परागत सति घाँटु नाच देखाईएको छ। गुरुङ समुदायमा सदियौंदेखि नाचिँदै आएको यो सांस्कृतिक नाच यस वर्ष दोस्रो पटक…
कलाकारिता यात्रामा लागेकी जोनिशा
गोरखा जिल्ला चुमनुब्री घर भएकी जोनिशा गुरुङ एक उदाउँदी मोडेल तथा अभिनेत्री हुन्। विशेषगरी म्युजिक भिडियोहरूमा मोडलको रूपमा अभिनय गर्दै आएकी उनले नेपाली मनोरञ्जन क्षेत्रमा…
हरिप्रसाद शर्माका कृति नेपाल आर्ट काउन्सिलमा
वरिष्ठ चित्रकार हरिप्रसाद शर्माका कलाकृति बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकमा प्रदर्शनीमा छन्। शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा काठमाडौं…
नेपाल डे परेड २०२५ न्यूयोर्कमा भव्य रूपमा सम्पन्न
“एक राष्ट्र, एक पहिचान – प्रवासमा पनि नेपाल” भन्ने नाराका साथ नेपाल डे परेड २०२५ आइतवार न्यूयोर्क सिटीको म्यानह्याटनमा सम्पन्न भयो। एनआरएनए अमेरिका, न्यूयोर्क च्याप्टरद्वारा…















