Feature
घाँटु र कृष्ण चरित्र नृत्यले रंगियो न्युयोर्कको तमु ल्होछार
न्युयोर्क -तमु परिवार न्युयोर्क इन्क अमेरिकाले सप्रि ल्होलाई विदाई गर्दै त–ल्होलाई स्वागत गरेको अवसरमा तमु ल्होसार (त–ल्हो) २०८२ भव्य रूपमा सम्पन्न गरेको छ। न्युयोर्कको लङ…
पहिलो तमू फोटो प्रतियोगिता सम्पन्न
काठमाडौं — तमू ल्होसार २०८२ को अवसरमा अन्तर्राष्ट्रिय तमू काउन्सिल (आईटीसी) ले तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (एटजोन) सँगको सहकार्य तथा तमू ह्युल छोँज धीं…
तमू (गुरुङ) सञ्चारकर्मी संघद्वारा पत्रकारिता पुरस्कार वितरण
काठमाडौँ — तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल (ATJON) ले तमू ल्होसारको अवसरमा प्रदान गर्दै आएको पत्रकारिता पुरस्कार यस वर्ष पनि एक कार्यक्रमबीच वितरण गरेको छ।…
सिन्धुलीमा जुनार उत्सव
सिन्धुलीको गोलन्जोर–४ माझकुभिण्डेमा ‘जुनारको राजधानी’ भनेर चिनिने क्षेत्रको तीनदिने जुनार महोत्सव सुरू भएको छ। ‘जुनार हाम्रो पहिचान’ भन्ने नारासहित आयोजित महोत्सवमा स्थानीय किसानले जुस, स्क्वास,…
तमु धिं नेपालले पुस १४, १५ र १६ गते पुरानो टुँडिखेलमा तमु ल्होछार महोत्सव गर्ने
पोखरा, २२ मङ्सिर । तमु धिं नेपालले राष्ट्रिय पर्व तमु ल्होछार त ल्हो (घोडा वर्ग) आगमनको अवसरमा पहिलो पटक पोखराको पुरानो टुँडिखेलमा यस वर्षबाट ल्होछारलाई…
पाटनमा य:मरी उत्सव
पाटन — य:मरी पूर्णिमा तथा ज्यापु दिवसको अवसरमा पाटन दरबार स्क्वायरमा मनाइएको य:मरी उत्सव यस वर्ष सांस्कृतिक जति भव्य रह्यो, त्यत्तिकै स्थानीय महिलाको आर्थिक सशक्तीकरणको…
बागमती किनारमा सुन्दर पार्क
काठमाडौँको बागमती नदि किनार वरपर सुन्दर पार्कहरु निर्माण भईरहेका छन। काठमाडौँ महानगरले हेल्थ–फिटनेस उपकरण, बाल–मैत्री खेल क्षेत्र तथा सुन्दर बस्न मिल्ने बेन्चहरूले पार्कलाई आकर्षक बनाएका…
गुरुङ पहिचान बोकेको भेडीगोठ संस्कृति र संघर्ष (तस्विरहरु)
गुरुङ समुदायको पहिचानसँग गहिरोसँग जोडिएको परम्परागत भेडीगोठ प्रथा अहिले पनि यथावत रूपमा जगेर्ना हुँदै आएको छ। वर्षायाममा हिमालको फेदी र उच्च खर्क - लेकसम्म पुग्ने…
अर्जुन सापकोटाको ‘झलिको’ छोटोमै भाइरल
लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘झलिको’ सार्वजनिक भएको केही दिनमै युट्युबमा ३३ लाखभन्दा बढी हेरिएको छ। टिकटक र अन्य सामाजिक प्लेटफर्ममा पनि गीत द्रुत रूपमा…
चन्द्रागिरि केबलकार तथा रिसोर्ट पुनः सञ्चालनमा
चन्द्रागिरि केबलकार तथा रिसोर्ट आजदेखि पुनः सञ्चालनमा आएको छ। दुई महिनाअघि भदौ २४ गते भएको जेनजी आन्दोलन क्रममा आगजनी भएपछि केबलकार र रिसोर्ट अस्थायी रूपमा बन्द भएको…
दिदीबहिनी नहुनेहरूले रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा लगाए भाइटीका
काठमाडौँ, कात्तिक ६ दिदीबहिनी नहुने दाजुभाइहरूले आज तिहारको मुख्य दिन भाइटीकाको अवसरमा काठमाडौँको रानीपोखरीस्थित ऐतिहासिक बालगोपालेश्वर मन्दिरमा टीका लगाएका छन्। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाका…
झिलिमिली काठमाडौं
तिहारको चौथो दिन पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ। साँझ परेपछि घर घर, टोल टोल, गल्ली र सडकहरू रंगीचंगी बत्तीको उज्यालोले चम्किन थालेका छन्।…
तस्विरमा हेरौं भोर्लेटारबाट देखिएको सुन्दर हिमश्रृंखलाहरु
सुरज गुरुङ लमजुङको मध्यनेपाल नगरपालिकामा पर्ने भोर्लेटार वरपरको दृश्य अहिले स्वर्गको झल्को झैँ देखिएको छ। मौसमी बादल हटेपछि सोमबार बिहान यहाँको प्राकृतिक सौन्दर्य झनै निखरिएको…
संसद भवनमा जलेका सवारी साधन
गत भदौ २३ र २४ गतेको प्रदर्शनबाट ध्वस्त बनेको संसद भवन परिसर अहिले कबाडखानाजस्तो लाग्न थालेको छ। भदौ २४ गते प्रदर्शनकारीहरूले जलाएर शेष तुल्याएका सवारी…
नव कुमारी आर्यतारा शाक्यको आसन ग्रहण
काठमाडौंको इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारा शाक्यले मंगलबार कुमारीघरमा विधिपूर्वक आसन ग्रहण गरेकी छन्। विशेष बाजागाजासहित सम्पन्न कार्यक्रममा उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा पनि…
दसैं घरमा जमरा
काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारमा रहेको दसैं घरमा वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजाआराधना सुरू भएको छ। सोमबार बिहान ९ः १३ बजेको शुभ साइतमा…
















