Feature

ढकमक्क धोवीखोला

Published

on

काठमाडौँको मध्य भागमा बग्ने धोवीखोलामा विभिन्न किसिमका फुल फुल्दा ढकमक्क र सुन्दर देखिएको छ।

गर्मी लागे संगै ढल र फोहोर मिश्रीत दुर्गन्ध आए पनि यी फुलहरुको सुन्दरताले जो कोहीलाई लोभ्याउछ।

धोवीखोलाको रातोपुल, कालोपुल र पहेंलो पुल वरपरको क्षेत्रमा विभिन्न फुलहरु फुल्दा देखिएको सुन्दर दृश्यहरु
तस्विरमा हेरौं :

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version