Feature

ग्याल्पो ल्होसार मनाउदै शेर्पा समुदाय

Published

on

  • अभि राई

शेर्पा समुदायले आफ्नो संस्कृतिक पर्व ग्याल्पो ल्होसार धुमधामका साथ मनाउदै छ।

तिथी अनुसार शुक्रबार परेको ग्याल्पो ल्होसार शेर्पा समुदायले यो महिना भर विभिन्न कार्यक्रम गरि मनाउने गर्दछन।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले यो बर्ष २१५२ औं ग्याल्पो ल्होसार मनाउदै गरेका छन। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ।

यही बीचमा शेर्पा समुदायले काठमाडौंको बौद्धमा ग्याल्पो ल्होसार मनाएका छन्। ग्याल्पो ल्होसारको अवशरमा शेर्पा समुदायले आफ्नो भेषभुषामा सजिएर हर्सोलासका साथ आफ्नो आफन्त र इष्टमित्रहरु संग भेटेर खुशी साटासाट गरेका छन्।

काठमाडौँको बौद्ध क्षेत्रमा ल्होसारको अवशरमा देखिएको केहि तस्विरहरु :

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version