Feature

झिलिमिली काठमाडौं

Published

on

तिहारको चौथो दिन पनि काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजिएको छ।

साँझ परेपछि घर घर, टोल टोल, गल्ली र सडकहरू रंगीचंगी बत्तीको उज्यालोले चम्किन थालेका छन्।

काठमाडौं उपत्यका यति बेला झिलिमिली देखिन्छ। 

काठमाडौंको धरहरा, बानेश्वर, माइतीघर वरपरको दृश्य हेरौंः

Tihar Festival

Kathmandu Lights

Festival flights

TiharVibes

NepalCulture

KathmanduNights

DeepawaliNepal

ColorfulKathmandu

Tihar2025

Nepal Festivals

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version