Feature
कलाकारिता यात्रामा लागेकी जोनिशा
गोरखा जिल्ला चुमनुब्री घर भएकी जोनिशा गुरुङ एक उदाउँदी मोडेल तथा अभिनेत्री हुन्।
विशेषगरी म्युजिक भिडियोहरूमा मोडलको रूपमा अभिनय गर्दै आएकी उनले नेपाली मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउँदै लगेकी छिन्।
जोनिशाले गुरुङ चलचित्र मनकाशीमा समेत अभिनय गरेकी छन्, जसले उनी अभिनयतर्फ पनि सक्रिय रहेको प्रमाण दिन्छ।
You must be logged in to post a comment Login