Feature

काठमाडौँमा ज्यापु दिवस

Published

on

काठमाडौँमा ज्यापु दिवस मनाइएको छ । मंगलबार काठमाडौंमा नेवारी पहिरनमा सजिएर बाजागाजासहित दिवस मनाइएको छ ।

नेवार समुदायले हरेक वर्ष मनाउँदै आएको पर्व योमरी यःमरी पुन्हिको दिन पारेर ज्यापु समुदायले दिवस मनाउने गरेको छ।

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version