Theatre

मञ्चमा कागताली (तस्विरहरु)

Published

on

काठमाडौँको टेकुस्थित कौशी नाटकघरमा यतिबेला नाटक ‘कागताली’ को नियमित मञ्चन भइरहेको छ।  

५० को दशकमा एउटा परिवारमा उत्सव सुरू हुँदै गर्दा हुने अप्रत्यासित घटनालाई नाटकले देखाएको छ।  

नविनचन्द्र अर्यालको लेखन तथा निर्देशनमा बनेको नाटकलाई माउन्टेन र्याट्स मोसन पिक्चर्स, एक थिएटर नेपाल र कौसी थिएटरले संयुक्त रूपमा प्रस्तुत गरेको हो। 

साउन ३१ गतेसम्म मञ्चन हुने नाटकमा  बास्ना तिमिल्सिना, रूपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अमृत कौचा, सुष्मा निरौला, दीपेन्द्र शाही,  युबिना भट्टराई र आकृति बुढाथोकीको अभिनय देख्न सकिन्छ।

 

You must be logged in to post a comment Login

Leave a Reply

Cancel reply

Trending

Exit mobile version